अन्तर्वार्ता

Nepal Live

'पार्टीले अवसर नदिँदा महिलाको जित कम भयो'

अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य समेत रहेकी पवित्रा निरौला खरेल हालैको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन्। विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएकी उनी ०७० सालको संविधानसभा निर्वाचनमा पनि झापा २ बाटै उम्मेदवार बने पनि पराजित भएकी

पढ्नै पर्ने