ad

अन्तर्वार्ता

Nepal Live

'जीवराज कमरेडको निधनपछि चुनाव नलड्नु मेरो गल्ती रहेछ' [भिडियो वार्ता]

०५० साल जेठ ३ गते भएको दासढुंगा दुर्घटनामा नेकपा एमालेका दुई प्रमुख नेता मदन भण्डारी र जीवराज आश्रितको निधन भयो। दुर्घटनाको क्षतिपछि सम्हालिएर अगाडि बढेको एमाले अहिले सबैभन्दा ठूलो दल भएको छ। भर्खरैको चुनावमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८० सिट जितेको उसले

पढ्नै पर्ने