विश्व

Nepal Live

चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशन सुरु, चीनभर सुरक्षा व्यवस्थामा कडाइ

बेइजिङ- चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (कांग्रेस) बुधबार बिहान चीनको राजधानी बेइजिङमा सुरु भएको छ।  बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सो महाधिवेशन सुरु भएको हो। विशेष रुपमा सिँगारेर अति आकर्षक

पढ्नै पर्ने