ad

प्रवास

Nepal Live

कोरियामा जमेका नेपाली डाक्टर

दक्षिण कोरिया - दक्षिण कोरिया नेपाली कामदारका लागि आकर्षक गन्तव्यका रुपमा परिचित छ। कोरिया भन्नासाथ वैदेशिक रोजगारीमा नेपालीको पहिलो रोजाइको देश भनेर धेरैले बुझ्ने गर्छन्। तर, कोरियामा रोजगारीका लागि मात्र होइन अध्ययनका लागि नेपालबाट आउने विद्यार्थीको संख्या पनि उल्लेख्य छ। कोरियामा आई

पढ्नै पर्ने