कला/शैली

Nepal Live

ठूलो पर्दामा धक्का खाएपछि कपिल शर्मा टिभीमा फर्किँदै

नयाँ दिल्ली (एजेन्सी)- वर्ष २०१७ भारतीय कमेडियन कपिल शर्माका लागि निकै खराब रह्यो। यही वर्ष उनको साथी कलाकार सुनील ग्रोवरसँग झगडा भयो र सुनीलसहित अन्य कलाकारले सोनी च्यानलको 'द कपिल शर्मा शो' छाडे। त्यससँगै बिस्तारै शो को टिआरपी खस्कियो र

पढ्नै पर्ने