ad

कला/शैली

Nepal Live

जमरकट्टेल वंश एकता प्रतिष्ठानद्वारा धुर्मुस–सुन्तली फाउन्डेसनलाई २ लाख सहयोग

विराटनगर– जमरकट्टेल वंश एकता प्रतिष्ठान विराटनगरले शनिबार धुर्मुस–सुन्तली फाउन्डेसनलाई २ लाख १२ हजार २ सय २२ रुपैयाँ सहयोग प्रदान गरेको छ।  प्रतिष्ठानले १ लाख १ हजार १ सय ११ र कृष्ण दाना ग्रामथानको तर्फबाट रोहण जमरकट्टेलले हजुरबुवा दुर्गाप्रसाद जमरकट्टेलको सम्झनामा १

पढ्नै पर्ने