ad

मुख्य समाचार

Nepal Live

प्रदेश ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित

पोखरा- प्रदेश नम्बर ४ प्रदेशसभा निर्वाचनबाट उपसभामुख पदमा नेकपा एमालेका प्रदेशसभा सदस्य सिर्जना शर्मा निर्वाचित भएकी छन्।  पोखराको नदीपुरस्थित प्रदेशसभा हलमा आइतबारको बैठकमा शर्मा ३८ मतसहित निर्वाचित भएकी हुन्। उपसभामुख पदको निर्वाचनमा वाम गठबन्धनबाट शर्माका साथै नेपाली कांग्रेसबाट मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाबाट पियारी थापाको

पढ्नै पर्ने