ताजा समाचार

Nepal Live

बहुप्राविधिक शिक्षालयलाई जग्गा र भौतिक संरचनाको खोजी, यसै वर्षदेखि कक्षा सञ्चालन गरिने

दाङ– दाङको घो राहीमा स् थापना हुने  सहिद कृष्णसे न इच्छुक बहुप्राविधिक शिक्षालयले  आवश्यक भवन र जग्गा प्राप्त गरेमा यही शै क्षिक सत्रदे खि पठनपाठन सुरु गर्ने भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले  सो मबार यो सहित दे शका विभिन्न स् थानमा ८ वटा आंगिक कले ज स् थापना गनेर्  निर्णय गरे को  थियो ।  परिषद्ले  कृष्णसे न बहुप्राविधिक शिक्षालयका लागि चार ...

विज्ञापन छपाउँदै कर्ण शाक्यको रिसोर्टले बोल्यो झुट, सर्वोच्चको मुद्दा सार्न चलखेल सुरु

Nepal Live

काठमाडौं– फेवातालको जग्गा मिचेर बनाइएको वाटर फ्रन्ट रिसोर्टले सर्वोच्च अदालतको आदेशपछि गठन भएको समितिको प्रतिवेदनमा समावेश तथ्य नै गलत भएको आरोप लगाए...

चलचित्र निर्देशक यादव रहेनन्

Nepal Live

राजविराज- मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ।  सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय...

छोरा र भाइको हत्या गरी आत्महत्या प्रयास

Nepal Live

जाजरकोट- रुकुम (पश्चिम) को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन्।  छिवाङ चौताराका ३६ वर्षीय शंकर ब...

हात्तीको आक्रमणबाट उदयपुरमा एक जनाको मृत्यु

Nepal Live

विराटनगर– कोशिटप्पु वन्यजन्तु आरक्षबाट निस्केका जङ्गली हात्तीको आक्रमणमा परी आज उदयपुरको बेलका नगरपालिका–३ मा एक व्यक्तिको मृत्यु भएको छ। २&div...

फेवाताल जग्गा अतिक्रमणबारे पोखराका मेयर भन्छन् – सर्वोच्चको फैसला पर्खेर बसेका छौं

Nepal Live

पोखरा– पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले फेवातालको छेउमा बनेको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टमाथि ‘आवश्यक कदम’ चाल्न अदालतको ...

विधान संशेधन गर्न सौराहामा एन्फा विशेष साधारणसभा

Nepal Live

सौराहा– अखिल नेपाल फुटबल सङघ(एन्फा)को विशेष साधारणसभा आजदेखि सौराहामा शुरु भएको छ ।  विशेष साधारणसभा विधान संशेधनमा केन्द्रित हुने। राष्ट्...

‘बाढीको भंगालोमा हामीले कतिन्जेल ज्यान फाल्नुपर्ने हो?’ [फोटो फिचर]

Nepal Live

डडेलधुरा– प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील मानिएको जिल्ला डडेलधुरा भएर बग्ने महाकाली, रंगुन नदी, पुन्तुरा खोला र सादनी खोला, जहाँ खोला...

पश्चिम तराईका जिल्लाहरुमा पनि मल अभाव, उत्पादनमा ह्रास आउने संकेत

Nepal Live

नेपालगन्ज– अन्नको भन्डारको रुपमा रहेका पश्चिम तराईका जिल्लाहरु बाँके, बर्दिया र दाङमा युरिया मलको अभाब हुँदा त्यहाँका  किसानले धान खेतमा मल &nb...

तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन तस्करी : गृहमन्त्री थापा

Nepal Live

काठमाडौं– नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन तस्करी भएको बताइएको छ। गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करि...

कालीगण्डकी नदीले म्याग्दीको एक विद्यालय बगायो

Nepal Live

म्याग्दी– कालीगण्डकी नदीले विद्यालय बगाएको छ।  अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरी आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो...

गाउँपालिकालाई ४० लाख बराबरको जग्गा निःशुल्क प्रदान

Nepal Live

बेनी– म्याग्दीको मंगला गाउँपालिकालाई ४० लाख बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ।  मंगला गाउँपालिका–२ बाबियाचौर घर भर्इ हाल काठमाडौं ...

५० हजार नेपाली नक्कली नोटसहित दुई भारतीय पक्राउ

Nepal Live

बनियानी– पूर्वीनाका काकडभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन्।  नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल ...

यमन आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या मात्रै ४० : रेडक्रस

Nepal Live

साना– यमनको उत्तरी क्षेत्रमा रहेको सादा प्रान्तमा गत बिहीबार साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाई आक्रमणमा परी मृत्यु हुने यमनी सर्वसाधारणको स...

इटालीमा पुल भत्किँदा कम्तिमा २२ जनाको मृत्यु, केही मानिस अझै सम्पर्क बाहिर

Nepal Live

रोम– इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिएका छन्। ...

जिउ चिलाउने कारण

Nepal Live

जिउ चिलाउनुका थुप्रै कारण हुन्छन्। सामान्यदेखि ज्यान लिनेसम्म। शरीर चिलाउनुलाई हामी सामान्य रुपमा लिन्छौँ। उपचार पनि सामान्य नै छ, कन्याइदियो सक्किगो। किन चिल...

देशैभर एकै पटक निर्वाचन सम्भव छैनः नितिश कुमार

Nepal Live

पटना(बिहार)– ‘एक राष्ट्र, एक निर्वाचन’ सैद्धान्तिक रूपमा ठीक भएपनि व्यवहारिक रूपमा असम्भव विकल्प भएको बिहारका मुख्यमन्त्री नितिश कुमारले मङ्ग...

कानका ७ समस्या र बच्ने ९ उपाय

Nepal Live

कानले आवाज सुन्ने मात्र होइन शरीरको सन्तुलन पनि मिलाउने काम गर्छ । कानको मुख्य तीनवटा भाग हुन्छन् । बाहिरी भाग जसले बाहिरको आवाजलाई भित्र लैजाने काम गर्छ । ...

यस्ता छन् मन्त्रिपरिषद्का ८ निर्णय

Nepal Live

काठमाडौं– मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ८ निर्णय गरेको छ। नियुक्तिदेखि पदमुक्तसम्मका निर्णयहरु भएका छन्। बैठकले थप तीन बिधेयकह...

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी पदमुक्त

Nepal Live

काठमाडौं– सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएको छ। म‌गलबार बसेको मन्त्रिपरिषद्को निर्णयले उनलाई हटाउने निर्णय गर...

बलिउड अभिनेता रणवीर र दीपिकाको विवाह मिति तय

Nepal Live

एजेन्सी – विगत लामो समय देखी प्रेम सम्बन्धमा रहेका बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको अन्ततः विवाह मिति तय भएको छ। मंगलबार ...

पढ्नै पर्ने