विश्व

Nepal Live

सूर्यको अध्ययन गर्न अमेरिकाले पठायो रकेट [भिडियो]

टाम्पा, अमेरिका- अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकांक्षी अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ। यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन्।  'तीन, दुई, एक, ब्लास्टअफ' फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा-४ रकेट प्रक्षेपणका क्रममा विवरण सार्वजनिक गर्नासाथ हालसम्मकै तीव्र गतिको रकेट स्थानीय समयअनुसार ब...

सिरियाको हतियार भण्डार केन्द्रमा विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु

Nepal Live

बेरुत, लेबनान-सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया यु...

विमान दुर्घटनामा १२ बर्षे बालक जीवितै भेटिए

Nepal Live

पपुवा न्यू गिनी– कहिलेकाँही हृदयविदारक घटनाहरुसँग पनि आश्चर्यलाग्दो संयोग जोडिन्छ। भयो के भने, इन्डोनेशियामा भएको एउटा विमान दुर्घटनामा ८ जनाको ज्यान...

इमरान खानको सपथग्रहणका लागि सिद्धु र कपील देव पाकिस्तान जाने

Nepal Live

चन्डीगढ– भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी ह...

‘बाचा नै मन्त्र हुन्’

Nepal Live

पाकिस्तानमा इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) सबैभन्दा ठुलो दल भइरहँदा इमरानकी पूर्वपत्नी जेमाइमा गोल्डस्मिथले ट्वीट गरिन्, ‘अप...

राहतका लागि कङ्ग्रेस नेता राहुलद्वारा प्रधानमन्त्री मोदीलाई पत्र

Nepal Live

नयाँ दिल्ली, भारत - केरलामा निरन्तरको मुसलधारे बर्षाका कारण आएको बाढी तथा पहिरोले स्थानीय वस्तीहरूलाई प्रभावित बनाएपछि ठूलो सङ्ख्यामा नागरिकहरू विस्थाप...

इन्डोनेसियामा हराएको विमान फेला, ८ जनाको मृत्यु, एकजना जीवितै

Nepal Live

जकार्ता - इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएक...

रोमानियाको वामपन्थी सरकारविरुद्ध हजारौंको प्रदर्शन, ४५० भन्दा बढी घाइते

Nepal Live

बुखारेस्ट, रोमानिया- रोमानियाको राजधानी बुखारेस्टमा गरिएको विशाल प्रदर्शनमा ४५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने ३० प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा ...

साहित्यतर्फको नोबेल पुरस्कार विजेता भिएस नयपालको निधन

Nepal Live

एजेन्सी- साहित्यतर्फको नोबेल पुरस्कार विजेता भिएस नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ। लण्डनस्थित आफ्नै निवासमा उनको निधन भएको हो। नयपालले सन् २००१ मा स...

इन्डोनेसिया : भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुग्यो

Nepal Live

मताराम, इन्डोनेसिया – इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ।  भूकम्पको ...

२९ बालबालिकाको मृत्यु हुनेगरी यमनमा गराइएको हवाई आक्रमणको छानबिन गरिने

Nepal Live

रियाद- साउदी अरब नेतृत्वको गठबन्धनले यमनमा बसमा बिहीबार गरिएको आक्रमणको छानबिन गर्ने जनाएको छ।  हवाई आक्रमणमा परी बसमा रहेका कम्तीमा २९ बालबालिका...

कंगोमा इबोलाको प्रकोप, १० जनाको मृत्यु

Nepal Live

बेनी, कङ्गो- लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप १० जनाको मृत्यु भएको छ।  स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार अरु २७ ...

सहर कब्जा गर्ने क्रममा काबुलमा १४ सुरक्षाकर्मी मारिए

Nepal Live

काबुल- पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने उद्देश्यले शुक्रबार राति आक्रमणको योजना बनाउन भेला भएका तालिवान आतङ्ककारी समू...

अमेरिकी अधिकारीहरु प्योङयाङमाथिको प्रतिबन्धलाई सशक्त बनाउन लागिपरेको कोरियाको आरोप

Nepal Live

सिओल- उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक निःशस्त्रीकरणका कार्यक्रमम...

'अर्को युद्ध मैदानका लागि' अन्तरिक्ष सैन्य बल निर्माण गर्ने अमेरिकी घोषणा

Nepal Live

वासिङटन- अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन्। विशाल अमेरिकी सैनिकको यो छैटौं...

मालीमा ११ जनाको अपहरणपछि हत्या

Nepal Live

बामाको– मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन्। स्थानीय समूहहरुबीच भएको झडपका क्रममा बिहीबार मृत्यु हुनेहरूको संख्या ११...

एक लाख आप्रवासी कामदार लिने फ्रान्सेली होटेलहरुको प्रस्ताव

Nepal Live

पेरिस– फ्रान्सेली होटेल तथा रेष्टुरेन्टका सञ्चालकहरूले कामदारको अभाव टार्न आप्रवासी शरणार्थीलाई लिने प्रस्ताव सरकारसँग गरेका छन्। आप्रवासी शरणार्थीलाई ...

अमेरिकाले दियो 'व्यापार युद्ध'को संकेत, चीनको व्यापारमा कमी

Nepal Live

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कम...

अमेरिकी सदन ताक्ने रुसी आप्रवासी

Nepal Live

जुनु (अलास्का)– दिमित्री सीन, ३७ को अमेरिकी सपनाको लक्ष्य बनेको छ, अमेरिकी कांग्रेस । सुन्दा या भन्दा यो स्वभाविक जस्तो लाग्ने लक्ष्य होला। तर, यसमा उनको...

गलत वातावरणीय कानुनले क्यालिफोर्नियाको डढेलो रोक्न समस्या : ट्रम्प

Nepal Live

क्यालिफोर्निया– ‘खराब वातावरणीय कानुन’ का कारण अमेरिकी राज्य क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या परेको अमेरिकी राष्ट्रपति डो...

इन्डोनेसिया भूकम्प : मृत्यु हुनेको संख्या ९८ पुग्यो, हजारौँ घर ध्वस्त

Nepal Live

मताराम– इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ। सयौं मानिस घाइते तथा घरबारविहिन भएका छन्। सरकारी अधि...

अन्य समाचार पढ्नुहोस्

पढ्नै पर्ने