विश्व

Nepal Live

हत्याका बेला खसोग्गीलाई दिइएको चरम यातनाको श्रव्य सामग्री सुन्न सकिन : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई खसोग्गीको हत्यामा दिइएको चरम यातनाबारेको श्रव्य सामग्री उपलब्ध भएको बताएका छन्। आफूले सो सामग्रीबाट घटनाको अवस्थाको बारेमा जानकारी लिएको तर उक्त सामग्री सुन्नै नसक्ने खालको भएको प्रतिक्रिया दिएका हुन्। ‘यो कसैलाई यातना दिइएको बेला रेकर्ड गरिएको श्रब्य सामग्री हो। यो कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकोले यसलाई एक मानवका नाताले आफूलाई सुन्नै कठिन भयो।&rsquo...

हवाइ आक्रमणमा ४३ सिरियालीको मृत्यु

Nepal Live

बेरूत–अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामा चलाएको हवाइ आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानब अधिकारवादी संग...

विद्युतीय हिटरबाट आगलागी हुँदा नाइजेरियामा आमासहित चार बच्चाको मृत्यु

Nepal Live

नाइजेरिया, अबुजा- आगलागीमा परी नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ।  नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यमा भएको...

स्तानबुलमा पत्रकार खशोग्गीको अन्त्येष्टि सभा

Nepal Live

स्तानबुल– टर्कीको स्तानबुलमा हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्गीको स्मृतिमा शुक्रबार अन्त्येष्टि सभा गरिएको छ।  सभामा राजनीतिक व्यक्ति, प...

पाकिस्तानका प्रधानमन्त्री पहिलो विदेश भ्रमणस्वरुप मलेसिया जाने

Nepal Live

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मूलुक मलेसियाको भ्रमण गर्ने भएका छन्। उनी यही नोभेम्बर २० तारिखका दिन दुई दिने औपचारिक भ्रम...

मलेसियाली पूर्व प्रधानमन्त्री नाजिबकी श्रीमतीमाथि लाखौँ डलर हिनामिना गरेको अभियोग

Nepal Live

क्वालालम्पुर– मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ। उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी ...

ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायती मन्त्रीद्वारा राजीनामा

Nepal Live

लन्डन– ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिएका छन्। युरोपेली युनियनबाट बेलायतको बहिर्गमन अर्थात् ब्रेक्...

'हामी अपराधी होइनौं'

Nepal Live

तिजुआना– संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन्। अमेरिकी रक्षामन्त्री जिम ...

श्रीलंकाको संसदमा झडप, एक सांसद घाइते

Nepal Live

एजेन्सी– श्रीलंकामा बढ्दै गएको राजनीतिक गतिरोधबीच संसद चलिरहेका अवस्थामा झडप भएको छ। राष्ट्रपति मत्रिपाल सिरिसेनाले निर्वाचित प्रधानमन्त्री रनिल विक्रमास...

क्यालिफोर्नियामा डढेलो : मृतककाे संख्या ५० पुग्याे, नियन्त्रणको प्रयास जारी

Nepal Live

प्याराडाइज(अमेरिका)– अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तिमा ५० पुगेको छ। अझै एकसय भन्दा बढी व्यक्ति ब...

श्रीलंकामा राजनीतिक संकट : संसदद्वारा राजपाक्षेको विपक्षमा मतदान

Nepal Live

एजेन्सी- श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपाक्षे संसदमा बहुमत प्राप्त गर्न असफल भएका छन्।  सर्वोच्च...

मेसेडोनियाका पूर्व प्रधानमन्त्री ग्रुएस्की हङ्गेरीमा शरण खाेज्दै

Nepal Live

स्कोपये– प्रहरीको खोजीको सूचीमा रहेका मेसेडोनियाका पूर्व प्रधानमन्त्री निकोला ग्रुएस्कीले आफू हङ्गेरीमा रहेको र राजनीतिक शरणका लागि हङ्गेरी सरकारस...

रोहिंग्या समुदायलाई न्याय दिन नसकेको भन्दै सुकीलाई दिइएको सम्मान एम्नेस्टीद्वारा फिर्ता

Nepal Live

नेपित- एम्नेस्टी इन्टरनेसनलले म्यानमारकी नेतृ (स्टेट काउन्सिलर) आङ सान सुकीलाई दिइएको एउटा सर्वोच्च सम्मान फिर्ता लिएको जनाएको छ। गत वर्षदेखि घर छोडेर भा...

युगाण्डाको विद्यालयमा भएको आगलागीमा ११ को मृत्यु, २० घाइते

Nepal Live

कम्पाला– युगाण्डाको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा परि कम्तीमा ११ जनाको मृत्यु भएको छ।  सुतिरहेका बेला भएको आगलागीका कारण अ...

भारतको छत्तीसगढमा चुनाव जारी, एक लाख सुरक्षाकर्मी परिचालन

Nepal Live

रायपुर– भारतको छत्तीसगढमा मतदानको सुरक्षार्थ करिब एक लाख सुरक्षाकर्मी तैनाथ गरिएको छ। अाज(सोमबार) जारी मतदानका लागि यति ठूलो संख्यामा सुरक्षाकर्...

फिजीमा विपक्षी नेतामाथिको भ्रष्टाचार मुद्दा खारेज, चुनावमा भाग लिने बाटो खुल्यो

Nepal Live

सुभा(फिजी)– फिजीको एक उच्च अदालतले मूलुकको मुख्य विपक्षी पार्टीका नेता सिटिभेनी राबुकामाथि लागेको भ्रष्टाचारको मुद्दा खारेज गरेको छ। अदालतको आदेससँग...

क्यालिफोर्निया जङ्गलमा लागेकाे डढेलोबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

Nepal Live

प्याराडाइज(अमेरिका)– अमेरिकाको क्यालिफोर्निया जङ्गलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या २९ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। उद्...

राम जन्मभूमि विवाद : छिटो सुनुवाइ गर्न भारतीय सर्वोच्चद्वारा अस्वीकार

Nepal Live

काठमाडौं– भारतीय सर्वोच्च अदातलतले राम जन्मभूमि अयोध्या विवादमा छिटो सुनुवाइ गर्न माग गर्दै दायर गरेको एक निवेदन खारेज गरिदिएको छ। प्रधानन्यायाधीश...

क्यालिफोर्नियामा भीषण आगलागी : ९ जनाको मृत्यु, हजारौं विस्थापित

Nepal Live

पाराडिज, अमेरिका- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण मृत्यु हुनेहरुको संख्या बढेर ९ पुगेको छ। शुक्रबार भएको घटनाक...

अमेरिकी नेतृत्वको गठबन्धन सेनाद्वारा हवाई कारबाही, सिरियामा २६ सर्वसाधारणको मृत्यु

Nepal Live

दमासकस- अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई कारबाहीमा परी सिरियामा कम्तीमा २६ सर्वसाधारणको मृत्यु भएको छ। सिरियाको पूर्वी प्रान्त डेइर अल जौरम...

गैरकानुनी आप्रवासीहरू शरणार्थी बन्न अयोग्य : ट्रम्प

Nepal Live

वासिङटन– अमेरिकाको दक्षिणी सीमाबाट देशभित्र छिर्ने गैरकानुनी आप्रवासीहरू शरणार्थी बन्न अयोग्य हुने भएका छन्।  अमेरिकाको नयाँ नियमअनुसार ...

पढ्नै पर्ने