सूचना/प्रविधि

Nepal Live

ललितपुरका मुख्य–मुख्य सडकमा अब सिसिटिभी क्यामेरा

काठमाडौं– ललितपुर महानगरपालिकाले सहरका मुख्य–मुख्य सडकमा सिसिटिभी क्यामेरा जडान गर्ने तयारी गरेको छ। ललितपुर महानगरपालिकाका नगरप्रमुख (मेयर) चिरिबाबु महर्जनले महानगर भित्रका मुख्य–मुख्य सडकमा सिसिटिभी क्यामेरा जडान गर्ने तयारी भइरहेको जानकारी दिए। १३औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अपराध नियन्त्रणका लागि प्रहरीलाई सघाउ पु¥याउन महानग...

सुर्खेतमा बाढी तथा डुबानसम्बन्धी पूर्वानुमान गर्ने मौसमी राडार जडान

Nepal Live

सुर्खेत– डुबान र बाढीको समस्या भोग्दै आएका पश्चिम तराईवासीको सुरक्षाका लागि मौसमी राडार प्रयोगमा ल्याइएको छ। जल तथा मौसम विज्ञान विभागले सुर्खेत&nd...

सूचना प्रविधिको प्रतिष्ठित ‘डिजिटल गभर्मेन्ट अवार्ड’ नेपाल प्रहरीलाई

Nepal Live

काठमाडौं– नेपाल प्रहरीले सूचना प्रविधिमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानस्थित एसियन–ओसियानिअन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एएसओसिआइ...

विस्थापित होला स्मार्टफोन? मोबाइलको भविष्यबारे प्रविधि क्षेत्रमा यसरी हुँदैछ चर्चा

Nepal Live

वासिङ्टन- एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा य...

सूचना प्रविधिको प्रयोगले प्रहरी रिपोर्ट प्राप्त गर्न सहज

Nepal Live

काठमाडौं– अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन्। फो...

शिक्षा मन्त्रालय अन्तर्गतका कर्मचारीलाई फेसबुकमा 'लाइक' गर्न समेत अंकुश

Nepal Live

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सेवाका कर्मचारी, शिक्षक र प्राध्यापकलाई सामाजिक सञ्जालमा स्वभाविक रुपमा गरिँदै आएको कतिपय गतिविध...

तीन करोड फेसबुक प्रयोकर्ताको विवरण चोरिए

Nepal Live

सानफ्रान्सिस्को- विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ।&n...

नेट टिभी मोबाइल एपले सार्वजनिक गर्‍यो दसैं अफर

Nepal Live

काठमाडौं- नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दसैं अफर सार्वजनिक गरेको छ। नेट टिभीले दसैंको अवसर पारेर 'चाडपर्वको लहर नेटटिभीक...

नेपाल टेलिकमको दसैं अफर सार्वजनिक, कुन सेवामा के अफर (विवरणसहित)

Nepal Live

काठमाडौं– नेपाल टेलिकमले विगतमा झैं यसपटक पनि दसैं अफर सार्वजनिक गरेको छ। टेलिकमले अनलिमिटेड प्याक, भ्वाइस प्याक, डाटा प्याक, रिचार्जमा बोनस र...

पर्यटन भ्रमण वर्ष सफल बनाउन सूचना–प्रविधि प्रयोगमा अधिकतम पहल गरिने

Nepal Live

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० भित्र नेपालमा २० लाख अन्तर्राष्ट्रिय पर्यटक भित्रयाउने लक्ष्य पूरा गर्न सबैलाई ...

नेपाल समावेश सूचना प्रविधि सर्वेक्षण 'आफ्टर एक्सेस' न्युयोर्कमा पुरस्कृत

Nepal Live

न्युयोर्क- नेपालसहित विश्वका १८ वटा देशमा सूचना तथा सञ्चार प्रविधिको पहुँच र प्रयोग सम्बन्धी सर्वेक्षण 'आफ्टर एक्सेस'ले अन्तर्राष्टिय पुरस्कार जित्न सफ...

कसरी गरिन्छ सिटी स्क्यान?

Nepal Live

सिटी स्क्यान शरीरका विभिन्न अंगहरूको जाँच गर्ने एउटा प्रक्रिया हो। यसको पूरा नाम कम्प्युटराइज्ड टोमोग्राफी स्क्यान अथवा कम्प्युटेड एक्सिअल टोेमोग्राफी हो। यो जाँच ...

आइटी अध्ययनका लागि ५३ जनाले पाए सफ्ट एडको छात्रवृत्ति

Nepal Live

काठमाडौं– सफ्ट एड एजुकेसन ग्रुपले आफ्ना कलेजहरुमा दिने छात्रवृत्तिका लागि पहिलो चरणमा ५३ जना विद्यार्थीलाई छानेको छ। ग्रुपले २४ अगस्टमा आयोजना गरेको &...

सामाजिक सञ्जालको विज्ञापनमा कर लगाउने गृहकार्य थाल्दै सरकार

Nepal Live

काठमाडौं- संसदीय समितिको निर्देशनसँगै सरकारले सामाजिक सञ्जालका माध्यममा हुने विज्ञापनलाई करको दायरामा ल्याउने सम्बन्धमा गृहकार्य सुरु गरेको छ। आन्तरिक राजस्व...

अब सबै सरकारी निकायलाई सूचना प्रवाह गर्न फेसबुक र ट्विटर अनिवार्य

Nepal Live

काठमाडौं– अब सबै सरकारी निकायले फेसबुक र ट्विटर खाता (एकाउन्ट) अनिवार्य सञ्चालनमा ल्याउनुपर्ने भएको छ। जनतासँग सरकारी निकायहरूको सम्बन्ध मजबुत गर्न, न...

गुगलका कर्मचारीले दिए आन्दोलनको चेतावनी

Nepal Live

एजेन्सी- बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलका कर्मचारीले कम्पनीविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। गुगलले चीनका लागि छुट्टै सर्च इन्जिन विकास गर्न लागेको र सो ...

बहुप्राविधिक शिक्षालयलाई जग्गा र भौतिक संरचनाको खोजी, यसै वर्षदेखि कक्षा सञ्चालन गरिने

Nepal Live

दाङ– दाङको घो राहीमा स् थापना हुने  सहिद कृष्णसे न इच्छुक बहुप्राविधिक शिक्षालयले  आवश्यक भवन र जग्गा प्राप्त गरेमा यही शै क्षिक सत्रदे खि पठन...

सिटिइभिटीद्वारा ९५ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति

Nepal Live

काठमाडौं– सरकारले थप ९५ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम पर...

स्थानीय तहका सेवा र सुचनालगायतका जानकारी अब फोनबाटै

Nepal Live

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयका प्...

भियतनाममा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा नेपाली टोली

Nepal Live

काठमाडौं– नेपाली युवा विद्यार्थी आफूले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन्।  आगामी भदौ ९ गते भियतनामको निङविङ...

टेलिकमको एफटिटिएचमा निःशूल्क भ्वाइस सेवा

Nepal Live

काठमाडौं– नेपाल टेलिकमले वितरण गरिरहेको एफटिटिएच (फाइबर टू दि होम) सेवा अन्तर्गत इन्टरनेट सेवासहित आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा सुरु...

पढ्नै पर्ने