खेलकुद

Nepal Live

ए डिभिजन लिग : सम्पूर्ण तयारी पूरा, तिहारअघि बढीमा २ चरणका मात्र खेल हुने

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। आगामी शनिबारदेखि सुरु हुने यो सिजनको लिगको तयारी सकिएको एन्फाले जनाएको हो।  लिगमा १४ टिमबीच प्रतिस्पर्धा हुँदैछ। उद्‌घाटन खेलमा न्युरोड टिम (एनआरटी)  र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। दोस्रो दिन सरस्वती युवा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल अपरान्ह ३ बजे...

पिपिएलमा प्रतिस्पर्धा गर्ने ६ टिम घोषणा, मार्की खेलाडीमा कोको?

Nepal Live

काठमाडौं– आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिने ६ टिम, स्वामित्व र ६ मार्की ख...

युभेन्ट्सको ८८ वर्ष यताकै उत्कृष्ट सुरुवात,  डिबाला र माटुउडीको गोल

Nepal Live

टुरिन– इटालियन महारथी क्लब युभेन्टसले ८८ वर्ष यताकै उत्कृष्ट सुरुवात गरेको छ। सिजनमा लगातार सातौं जित निकाल्ने क्रममा सिरि ए को खेलमा युभेन्ट्सले बोलो...

नेइमार र काभानीको गोल, पिएसजीको लगातार सातौं जित

Nepal Live

पेरिस– फेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार सातौं खेलमा जित हात पारेको छ। पिएसजीले बुधबार भएको खेलमा रेइम्सलाई ४–१ गोलले प...

ला लिगा : बार्सिलोना र रियल म्याड्रिड स्तब्ध, एट्लेटिकोलाई फाइदा

Nepal Live

एजेन्सी– स्पेनिस ला लिगामा महारथी क्लबद्वय रियल म्याड्रिड र बार्सिलोना पराजित भएका छन्। बुधबार राति भएको खेलमा बार्सिलोनालाई लेगानेस र रियललाई सेभिल्ला...

लिभरपुलमाथि चेल्सीको सनसनीपूर्ण जित

Nepal Live

लन्डन– इंग्ल्यान्डको इएफएल कपमा चेल्सीले लिभरपुललाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा चेल्सीले खेलमा पछि परेको स्थिति उल्टाउदै लिभरपुल...

एसिया कप : पाकिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

Nepal Live

काठमाडौं– एसिसी एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुपर–४ को अन्तिम खेलमा पाकिस्तानलाई बंगलादेशले ३७ रनले हराएको छ। जितसँगै बंगलादेश फ...

देशभरका फुटसल व्यवस्थित गरिने, सञ्चालनमा रहेका फुटसल क्लब अन्तर्राष्ट्रिय मापदण्ड विपरीतका

Nepal Live

काठमाडौँ  : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले  मुलुकभरका फुटसल क्लबहरूलाई व्यवस्थित गर्ने गृहकार्य सुरु गरेको छ । अहिले रहेका फुटसल क्लबहरू अन्तर्...

झडपमा समर्थकको मुत्यु भएपछि इन्डोनेसियाको फुटबल लिग दुई साता स्थगित

Nepal Live

जाकर्ता– दुई क्लबका समर्थकबीच भएको झडपमा परी एक समर्थको मृत्यु भएपछि इन्डोनेसियाको पहिलो श्रेणीको लिग स्थगित भएको छ। गत आइतबार पर्सिब बाङ्डुङका समर्थकले...

यू–१८ महिला साफ च्याम्पियनसिप : नेपाली टिम भुटानतर्फ, पहिलो खेल पाकिस्तानसँग

Nepal Live

काठमाडौँ– यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आज ब...

इएफएल कपमा म्यानचेस्टर युनाइटेड दोस्रो डिभिजनको क्लबसँग पराजित हुँदै बाहिरियो

Nepal Live

म्यानचेस्टर– इंग्ल्यान्डको इएफएल कपमा म्यानचेस्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरिएको छ। मंगलबार अबेर राति सकिएको खेलमा म्यानचेस्टरलाई दोस्रो डि...

एसिया कप : भारत र अफगानिस्तानबीच रोमाञ्चक बराबरी

Nepal Live

काठमाडौं– एसिसी एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुपर–४ को प्रतिस्पर्धामा अफगानिस्तानले भारतसँग रोमाञ्चक बराबरी खेलेको छ। मंगलबार राति ...

यू–१९ एसिया कपका लागि नेपाली टिम घोषणा

Nepal Live

काठमाडौं– बंगलादेशमा आयोजना हुने एसिससी यू–१९ एसिया कपका लागि नेपाली राष्ट्रिय टिम घोषणा भउको छ। आगामी १३ असोजदेखि सुरु हुने प्रतियोगिताका...

६४ वर्षअघि यसरी सुरु भएको थियो सहिद स्मारक 'ए' डिभिजन लिग

Nepal Live

२०१० सालमा रक्षा दलले तेस्रो पल्ट रामजानकी कप जितेपछि सिंहदरबारस्थित रक्षा बाहिनीमा आकस्मिक बैठक बस्यो। बैठकको विषय थियो– नेपालमा लिग फुटबलको संरचना...

बंगबन्धु गोल्डकपको तयारी सुरु, रोहित चन्द र किरण चेमजोङ उपलब्ध नहुने

Nepal Live

काठमाडौं– बंगलादेशको राजधानी ढाकामा यही असोज १५ गतेदेखि शुरु हुने बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि...

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्षेत्रीको अनुभव आत्मसंस्मरणमा

Nepal Live

नेपालगन्ज- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीले क्रिकेटमा बिताएका दुई दशकका अनुभवलाई आत्मसंस्मरण पुस्तकमार्फत सार्वजनिक गर्ने भएका छन्। ...

सन्दीप लामिछाने टी–१० लिगमा छनोट, ३४ लाखमा केरला किंग्समा आवद्ध

Nepal Live

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले व्यावसायिक करिअरमा एकपछि अर्को सफलता पाउने क्रम जारी छ। सन्दीप गत महिना मात्र &...

फिफा अवार्डमा नेपालका तीन भोट क-कसले पाए?

Nepal Live

काठमाडौं– संसारबाट आएका भोटको आधारमा अघि रहँदै स्पेनिस क्लब रियल म्याड्रिडका क्रोएसियाली मिडफिल्डर लुका मोड्रिकले लगातार फिफा पुरुष वर्ष खेलाडी २०१८क...

रोनाल्डो र सलाहलाई पछि पार्दै मोड्रिक उत्कृष्ट वर्ष खेलाडी

Nepal Live

लन्डन– क्रोएसियाका कप्तान लुका मोड्रिक विश्वकपको उत्कृष्ट पुरुष वर्ष खेलाडी घोषित भएका छन्। मोड्रिकलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सोमबार राति ल...

निर्वाचन सकिएको ६ महिनापछि एन्फामाथि कुँवरले लगाए ६ अरोप

Nepal Live

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले एन्फा केन्द्रीय साधारणसभाको निर्वाचन सकिएको ६ महिनापछि एन्फा निर्वाचनम...

पुलिसका डिफेन्डर रवीन श्रेष्ठ ए डिभिजन लिगबाट बाहिर

Nepal Live

काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रवीन श्रेष्ठले चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल गुमाउने भएका छन्। ने...

पढ्नै पर्ने