खेलकुद

Nepal Live

टी–२० विश्वकप छनोट : नेपालले थाइल्यान्डलाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले थाइल्यान्डलाई १ सय ७३ रनको लक्ष्य दिएको छ।  मलेसियाको बायुमास ओभलमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १ सय ७२ रन जोडेको हो। नेपालका लागि करण केसीले नटआउट ४० रन जोडे। उनले १४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। करणले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गरेका थिए। सोमपाल कामी ४ रनमा नटआउट रह...

टी–२० विश्वकप छनोट : थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

Nepal Live

काठमाडौं– आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा अहिले थाइल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको ...

साफ यू–१८ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

Nepal Live

काठमाडौं–  साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ। भुटानको राजधानी थिम्पुस्थित चाङल...

युभेन्ट्सको लगातार अाठौं जित, रोनाल्डोले गरे गोल

Nepal Live

टुरिन– इटालियन 'सिरि ए' को साविक विजेता युभेन्ट्सले सिजनमा सतप्रतिशत नतिजा निकाल्ने क्रम जारी राखेको छ। युभेन्ट्सले लिगमा लगाता...

रियल म्याड्रिडको खराब प्रदर्शन जारी, लगातार चौथो खेलमा जितबिहीन

Nepal Live

म्याड्रिड– स्पेनिस ला लिगमा रियल म्याड्रिडको खराब प्रदर्शन जारी छ। लगातार चौथो खेलमा जितबिहीन बन्ने क्रममा रियलले शनिबार भएको खेलमा हार बेहोर्‍यो। ...

म्यानचेस्टर युनाइटेडको उत्कृष्ट पुनरागमन, न्युकासलले २ गोलको अग्रता जोगाउन सकेन

Nepal Live

म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले उत्कृष्ट पुनरागमन गरेको खेलमा न्युकासल युनाइटेडलाई ३–२ गोलले पराजित गरेको छ। न्युका...

बंगबन्धु गोल्डकपको साविक विजेता नेपाल अंकबिहीन भएर बाहिरियो [भिडियो]

Nepal Live

काठमाडौं– बंगबन्धु गोल्डकपको साविक विजेता नेपाल समूह चरणबाटै बाहिरिएको छ। शनिबार भएको समूह 'ए' को अन्तिम तथा निर्णायक खेलमा प्यालेस्टाइन...

एसियन च्याम्पियनसिपका स्वर्ण विजेतालाई पछि पारेर मिलनले जिते धर्मश्रीको उपाधि (फोटोहरु)

Nepal Live

काठमाडौं- नेपाल व्यायाम मन्दिरका मिलन सिजापतीले १५ औं  संस्करणको धर्मश्री शारिरीक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। उनले शनिबार भएको फाइनलमा...

देउराली डोजो टिम च्याम्पियन

Nepal Live

काठमाडौं– आयोजक नेपाल सितोरियो कराते संघ, देउराली डोजोले प्रथम देउराली कप खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ। समग्रमा टिम च्याम्प...

टेस्ट क्रिकेटमा भारतको अहिलेसम्मकै ठूलो जित

Nepal Live

राजकोट- टेस्ट क्रिकेटमा भारतले अहिलेसम्मकै ठूलो जित हात पारेको छ। भारतले राजकोटमा भएको वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा १ इनिङ र २ सय ७२ रनले परा...

बंगबन्धु गोल्डकप : नेपाल भर्सेस प्यालेस्टाइन LIVE

Nepal Live

काठमाडौं– बंगबन्धु गोल्डकपको साविक विजेता नेपाली राष्ट्रिय टिमले समूह चरणको अन्तिम खेलमा अहिले प्यालेस्टाइनसँग खेलिरहेको छ।  गत मंगलबार...

हेमलाल र कान्छीमाया काठमाडौं म्याराथन च्याम्पियन

Nepal Live

काठमाडौं– १२ औं संस्करणको काठमाडौं म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका हेमाला श्रेष्ठ च्याम्पियन बनेका छन्। महिलाको उपाधि भने भक्तपुरकी कान्छीमाया कोजुल...

फोटो र भिडियोमा हेर्नुहोस् मलेसियाविरुद्ध नेपालको सानदार जित

Nepal Live

काठमाडौं– आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। नेपालले शनिबार भएको आफ्नो ...

टी–२० विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित, मलेसिया ८ विकेटले पराजित

Nepal Live

काठमाडौं– आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। नेपालले शनिबार भएको आफ्नो ...

टी–२० विश्वकप छनोट : मलेसियाले नेपाललाई दियो १०१ रनको लक्ष्य

Nepal Live

काठमाडौं– आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा आयोजक मलेसियाले नेपाललाई १ सय १ रनको लक्ष्य दिएको छ।  बायुम...

टी–२० विश्वकप छनोट : मलेसियासँग नेपाल सचेत

Nepal Live

टी–२० विश्वकप एसिया छनोट नेपाल भर्सेस मलेसिया  मिति– २०७५ असोज २० गते, शनिबार  स्थान– बायुमास ओभल  समय– बिह...

भारतलाई हराउँदै नेपाल फाइनलमा, गोलकिपर अन्जनाको उत्कृष्ट प्रदर्शन [भिडियो]

Nepal Live

काठमाडौँ– भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा पुगेको छ। शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउ...

बंगबन्धु गोल्डकप : संकटमा 'घाइते' नेपाल

Nepal Live

बंगबन्धु गोल्डकप  समूह ए  नेपाल भर्सेस प्यालेस्टाइन  मिति– २०७५ असोज २० गते, शनिबार सयम – साँझ ६:१५ बजे  स्थान ...

साफ यू–१८ महिला फुटबलको सेमिफाइनलमा नेपाल र भारत भिड्दै

Nepal Live

काठमाडौँ– भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको  पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ। नेपाल र भारतबीचको ...

युरोपा लिग : चेल्सी र आर्सनलको जित

Nepal Live

काठमाडौं– युरोपा लिग फुटबल प्रतियोगितामा इंग्लिस क्लबद्वय चेल्सी र आर्सनलले जित हात पारेका छन्। बिहीबार राति भएको समूह 'एल'को खेलमा चेल्सी...

रोनाल्डोलाई लागेको यौन शोषण आरोपमाथि अमेरिकी प्रहरीले अनुसन्धान गर्ने

Nepal Live

लास भेगास– इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन्। अम...

पढ्नै पर्ने