समाज

Nepal Live

२७ बुँदे घोषणापत्र जारी गर्दै सकियो गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ५ को प्रथम भेला, अध्यक्षमा पुनः पन्त

बुटवल- गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर ५ को प्रथम भेला २७ बुँदे बुटवल घोषणापत्र जारी गर्दै सकिएको छ।  घोषणापत्रमा गाउँपालिकाहरुलाई संविधान प्रदत्त अधिकारहरुको प्रभावकारी प्रयोग, संरक्षण र संवर्द्धन गर्दै थप अधिकार प्राप्त गर्न संस्थागत रुपमा सबै गाउँपालिकाहरु एकजुट भएर प्रयत्न गरिरहने प्रण गरिएको छ। अबको स्थानीय शासन सञ्चालन प्रक्रिया पारदर्शी, सुशासनयुक्त र समृद्धिको यात्रा तय गर्ने तर्फ उन्मुख हुनुपर्ने ल...

निर्मला बलात्कार/हत्या प्रकरण : कैलालीका बालबालिका समेत आन्दोलनमा उत्रिए

Nepal Live

धनगढी- कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७० दिन पुगिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन सकेको छैन। निर्मला हत्याको विरोध...

सप्तरीमा एकै दिन ७० वर्षीया वृद्धा र १४ वर्षीया बालिका बलात्कृत

Nepal Live

राजविराज- सप्तरीमा एकै दिन ७० वर्षीया वृद्धा र १४ वर्षीया बालिका बलात्कारमा परेका छन्। सन्तानसुखको कामना गर्दै तराईबासी अधिकांश महिलाले जितिया पर्व मना...

सप्तरी प्रहरीमा २ महिनाभित्र अघिल्लो आर्थिक वर्षको भन्दा डेढ गुणा बढी मुद्दा दर्ता

Nepal Live

राजविराज– सप्तरीमा चालू आर्थिक वर्षको दुई महिनाभित्रै गत आर्थिक वर्षको तुलनामा झन्डै डेढ गुणा बढी मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले ...

रिक्त जनप्रतिनिधि परिपूर्तिका लागि उपनिर्वाचन गराउन कानुन अभाव : निर्वाचन आयोग

Nepal Live

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचन गराउन कानुनको अभाव रहेको स्पष्ट पारेको छ। निर्वाचन आयोगले आफ्नो कामकारबा...

बोल्न नसक्ने १४ वर्षीया बालिका बलात्कृत, ६५ वर्षीय वृद्ध पक्राउ

Nepal Live

काठमाडौं– बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ लब्धवा बस्ने बोल्न नसक्ने १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिकालाई बलात्कार गरेको आ...

जब महात्मा गान्धीलाई भीडबाट कसैले हान्यो

Nepal Live

आइएससी पास गरेपछि सन् १९४५ तिर बनारसबाट कलकत्ता गएँ। बिएससीमा नाउँ लेखाएँ। विश्वयुद्ध (दोस्रो) चलिरहेको थियो। (जर्मनीका शाषक) हिटलर कमजोर हुँदै थिए। ब्रिट...

करसम्बन्धी अराजकता फैल्याउनेमाथि कडा कारबाही गर्ने कार्यवाहक प्रधानमन्त्री पोखरेलको चेतावनी

Nepal Live

काठमाडौं- कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले करसम्बन्धी अराजकता फैल्याउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ। कार्यवाहक ...

सन्तान तथा पतिको सुखशान्तिको कामना गर्दै जितिया पर्व मनाइँदै

Nepal Live

राजविराज– सन्तान तथा पतिको सुख, शान्ति र समृद्धिको कामना गर्दै थारूलगायतका मैथिली महिलाहरुले हरेक वर्ष मनाउने जितिया पर्व सोमबारदेखि सुरु भएको छ। ...

स्थानीय तहलाई फोहोरमैला व्यवस्थापनको काममा केन्द्रित हुन सरकारको निर्देशन

Nepal Live

काठमाडौं– सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले फोहोरमैला व्यवस्थापनको काममा केन्द्रित हुन स्थानीय तहलाई निर्देशन दिएका छन्। सहरी क्षेत्रमा फोहोरको...

शिवपुरीका १६ विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान

Nepal Live

नुवाकोट– नुवाकोटको शिवपुरी गाउँपालिकाको सम्पूर्ण विद्यालयमा आइतबारबाट विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ। गाउँपालिकाका सबै आधारभूत तथा माध्या...

गोबर ग्यास प्लान्ट जडानपछि फिरेको जीवनशैली

Nepal Live

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का मङ्गलाल चौधरीलाई वनबाट दाउरा ल्याउने झन्झट छैन। ग्यासका सिलिण्डरका लागि चर्को मूल्यसमेत चुकाउनु प...

कारागारमा जब सुनाइयो गीत, कविता र हाँस्यव्यङ्ग्य

Nepal Live

भद्रपुर– गर्मीको मौसम, त्यसमाथि तातो घाम। क्षमताभन्दा तेब्बर कैदीबन्दीका लागि कारागारको बसाई कष्टकर नहुने कुरै भएन। तर, आइतबार झापा कारागारका १ हजार ...

जाजरकाेटकाे स्वास्थ्य संस्थामा अाैषधि अभाव

Nepal Live

जाजरकोट– जाजरकाेटका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयबासी हैरान भएका छन्। सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा...

पर्वत र बागलुङ जोड्ने नेपालकै सबैभन्दा लामो र अग्लाे झाेलुंगे पुलको निर्माण प्रक्रिया सुरु

Nepal Live

पर्वत– अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो झाेलुंगे पुल बन्ने भएको छ। पर्...

३० वर्षअघि नेपालमा यसरी सुरु भएको थियो हेमोडायलाइसिस

Nepal Live

काठमाडौं– २०४५ साल असोज १३ गते नेपाली चिकित्सा क्षेत्रमा हेमोडायलाइसिस सेवा सुरु भएको पहिलो दिन।  मिर्गौला फेल भएक बिरामीको जीवन लम्ब्याउने...

जरा हटाउने अनुमति नपाउँदा राष्ट्रिय गौरवको आयोजना ६ महिना पर धकेलियो

Nepal Live

काठमाडौँ- बाराको निजगढमा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थल रुख कटानको विवादमा परिरहेका बेला अर्काे एउटा राष्ट्रिय गौरवको आयोजनाले लामो समयसम्म जर...

पोखरा महानगरका छाडा चौपाया फुस्रेखोलामा व्यवस्थापन गरिने

Nepal Live

पोखरा- छाडा चौपायाको बिगबिगी पोखरा महानगरपालिकाको टाउको दुखाइको विषय बनेको थियो। चौपाया व्यवस्थापन गर्न बेलाबेला विभिन्न योजना र कानुन भने नआएका ह...

शिक्षक परीक्षा दिन गएपछि स्थानीयबाटै कक्षा सञ्चालन

Nepal Live

भोजपुर– अरुण गाउँपालिका–२ स्थित चम्पे माविका शिक्षक शिक्षा सेवा आयोगको परीक्षा दिन गएपछि स्थानीयवासीले विद्यालय सञ्चालनमा ल्याएका छन्। १४ जना ...

पुनर्निर्माण गरिएका २ विद्यालय हस्तान्तरण

Nepal Live

काठमाडौं– २०७२ सालको विनासकारी भूकम्पले ध्वस्त भएका राजधानीका २ विद्यालय पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ। राष्ट्रिय प...

सुदूरपश्चिम : सरकारले चिनीको मूल्य निर्धारण नगर्दा सुपथ मूल्य पसलमा नुनमात्र बिक्रि

Nepal Live

धनगढी– नेपाल सरकारले चिनीको मूल्य निर्धारण गर्न नसक्दा सुपथ मूल्य पसलमा नुनमात्र बिक्रि गर्न सुरु गरिएको छ। विगतका वर्षहरुझैं शुक्रबारदेखि सुदूरपश्चि...

पढ्नै पर्ने