समाज

Nepal Live

कात्तिक महिनाभर जुम्ला विमानस्थल बन्द गरिने

जुम्ला– जिल्ला सदरमुकाम खलङ्गास्थित विमानस्थलको स्तरोन्नति गरिने भएपछि एक महिनाका लागि उडान सेवा बन्द हुने भएको छ। विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज अवतरण हुनुभन्दा अघिपछि स्तरोन्नति गर्ने कार्य भइरहेको छ। स्तरोन्नति छिटो सिध्याउन बिहीबारदेखि उडान बन्द गर्ने निर्णय गरिएको शर्माले बताए। यहाँ तारा, सीता, समिट र नेपाल वायुसेवा निगमको जहाजले उडान भर्दै आएका छन्। विमानस्थलको धावनमार्ग र ह्याङ्गरतर्...

दुई वर्षमा नेपालीको सरदर आयु ७३ वर्ष पुर्‍याइने

Nepal Live

काठमाडौं– नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पुर्‍याउने लक्ष्य राखिएको छ। हाल सरदर आयु ७२ वर्ष रहेको छ।  राष्ट्रिय योजना आयोगद्वारा ...

एक घन्टाको फरकमा दैलेखमा २ पटक भूकम्पको धक्का महशुष

Nepal Live

काठमाडौं– दैलेखमा मंगलबार बिहान करिब १ घन्टाको फरकमा दुई वटा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान १२ बजेर ३१ मिनेट...

हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि!

Nepal Live

भक्तपुर– दसैंको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल पुगे। ब...

सप्तरीकाे सामुदायिक विद्यालयमा विद्यार्थी नै देखिन्नन्

Nepal Live

राजविराज– गत वैशाखमा सरकारले तामझामसहित देशैभर विद्यार्थी भर्ना अभियान चलायो। उमेर पुगेका सबै बालबालिकालाई विद्यालय पुर्‍याउने अभियान अन्तर्गत प्...

तरकारी फल्यो, बजार छैन

Nepal Live

बाँके– राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। पहिले पनि घरायसी प्रयोजनका ला...

दाङका ७ सयभन्दा बढी मुक्त कमैयाले पाए जग्गा

Nepal Live

तुलसीपुर– दाङमा ७ सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन्। मुक्त कमैया समाज दाङका अनुसार १ हजार ४ सय २६ जनाले मुक्त कमैयाको परिचयपत्र...

बाजुरा : ज्येष्ठ नागरिकले पाएनन् भत्ता, नगरपालिकाले लापरबाही गरेको स्थानीयको गुनासो

Nepal Live

बाजुरा– बाजुराको बूढीनन्दा नगरपालिकाका ज्येष्ठ नागरिकहरु दसैंमा भत्ता पाउनबाट वन्चित भएका छन्। नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक स...

१५ सदस्यीय टोलीले पहिलोपटक साइपाल हिमाल आरोहण गर्दै, अन्धविश्वास चिर्न बझाङका ४ चेली टोलीमा

Nepal Live

बझाङ–  बझाङ जिल्लामा अवपस्थित साइपाल हिमाल आरोहण हुने भएको छ। साइपाल हिमाल आरोहण गर्न शनिबार जिल्ला सदरमुकामबाट साइपाल हिमालतर्फ एक टोली आज प्...

जडिबुटी खेतीबाट आत्मनिर्भर बन्दै महिला

Nepal Live

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका समूहमा आबद्ध महिला जडिबुटी खेती गरेर आत्मनिर्भर हुनथालेका छन्। सात समूहमा आबद्ध...

काभ्रे : बालक बेपत्ता

Nepal Live

काभ्रेपलाञ्चोक - पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन्...

पहुरा र नृत्यसहित थारु समुदायको लगाए टीका

Nepal Live

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर सिंहपुरका जोगराज चौधरीमा मुग्रहवा नृत्यसहित देशबन्धीया गुरुवाको घरमै नृत्य टोलीसहित पुगेर टीका थाप्दा बेग्लै खुशी देखिन्थ्यो । ...

दशैँमा पनि हुम्लीलाई कामको चटारो

Nepal Live

हुम्ला- नेपालीको महान् पर्व बडादशैँका बेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् ।  दशँैका बेला गाउँघरमा किसान...

धादिङ दुर्घटनामा तीनको मृत्युु

Nepal Live

धादिङ- पृथ्वी राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ भने चार घाइते भएका छन्।  चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै प...

फरार दुई अभियुक्त पक्राउ

Nepal Live

गौशाला लागुऔषध गाँजा कारोबार मुद्दामा १८ वर्ष र १५ वर्षदेखि फरार रहँदै आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।  पक्राउ पर्ने...

राति ९ बजेपछि मदिरा बिक्री–वितरणमा रोक

Nepal Live

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ।  जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुम...

धनबहादुरसहित परिवारका ४ जनामा हात्तीपाइले

Nepal Live

डडेल्धुरा– डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–१ जर्मनागाउँका धनबहादुर महतालाई हात्तीपाइले रोग लागेको ३५ वर्ष भयो। धनबहादुर मात्रै होइन पछ...

दसैंका ५ दिन काठमाडौं उपत्यकाको फोहोर संकलन नहुने

Nepal Live

काठमाडौं– दसैंमा ५ दिनसम्म काठमाडौं उपत्यकाको फोहोर संकलन नहुने भएको छ। सिसडोल ल्यान्डफिल्ड साइट बन्द हुने तथा दसैंका लागि कर्मचारीहरु बिदामा बस्ने भ...

हिम आँधीमा परेका ८ जनाको शव काठमाडौं ल्याइयो

Nepal Live

काठमाडौं– म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै हिम आँधीमा परेर ज्यान गुमाएका ८ जनाको शव आ...

भक्तपुरमा म्याद गुज्रेका सामान जफत गरी नष्ट

Nepal Live

भक्तपुर– भक्तपुर नगरपालिकाले तौमढीदेखि नासमनासम्मका खाद्य पसलको अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामान जफत गरी नष्ट गरेको छ। आज अनुगमन समिति...

राहत लिन आएका राउटे भन्छन् : हामीलाई हाताहात पैसा चाहियो, चेक थाहा छैन

Nepal Live

काठमाडाैं- अन्दाजी २४/२५ वर्षका जस्ता देखिने दीपक शाही सुर्खेतमा बसोबास गर्छन्। राउटे समुदायका उनी प्रायजसो सुर्खेतका विभिन्न स्थानमा घुमेर घुमन्ते जीवनशैली अ...

पढ्नै पर्ने