ad

सुरक्षा/अपराध

Nepal Live

प्रहरीका २८ एसपीको पदस्थापन

काठमाडौं– हालै बढुवा भएका नेपाल प्रहरीका २८ एसपीको पदस्थान भएको छ। आइतबार प्रहरी प्रधान कार्यालयले एसपीको पदस्थापन गरेको हो।  बढुवा भएका एसपीको पदस्थापनसँगै केहीको सरुवा भएको छ। आइतबार ठूलो संख्यामा प्रहरीहरुको सरुवा गरिएको छ।  कसको कहाँ पदस्थापन भयो ? 

कोटेश्वरको जुवा अखडामा प्रहरी छापा, ७ जना पक्राउ

Nepal Live

काठमाडौं– कोटेश्वरस्थित एक जुवा अखडामा छापा हानी प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। श्याम कृष्ण सुवेदीको घरमा छापा हानी महानगरीय प्रहरी प्रभाग कोटेश्वर...

श्रीमान्‌को हत्या आरोपमा श्रीमती र ससुरामाथि कर्तव्य ज्यान मुद्दा

Nepal Live

राजविराज– माइतमा बोलाएर पतिको हत्या गरेको आरोपमा पक्राउ परेकी सप्तरीको राजविराज नगरपालिका ९ मलेठकी २३ वर्षीया अञ्जना साह र उनका बाबु रामदयालविरुद्ध...

ससुराले ज्वाइँको हत्या गरेको २४ घन्टा नबित्दै गर्भवतीको हत्या खुलासा

Nepal Live

राजविराज- आफ्नै ससुराले ज्वाइँको हत्या गरेको २४ घन्टा नबित्दै सप्तरीमा एक गर्भवतीको हत्या भएको छ। राजविराज नगरपालिका–१५ मुसहर्नियाका १७ वर्षीया...

धारिलो हतियार प्रहार गरी श्रीमान्‌को हत्या, छोरीलाई घरमै थुनेर श्रीमती फरार

Nepal Live

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमान्‌को हत्या गरेकी छन्। अन्दाजी २५ वर्षीय शर्...

पोखरामा घाँटी रेटेर सामूहिक हत्या प्रयासः छोराको मृत्यु, गर्भवती पत्नी घाइते

Nepal Live

पोखरा– पोखरा लेखनाथ महानगरपालिकामा बुधबार धारिलो हतियारको प्रहार गरी बाबुले छोराको हत्या गरेका छन्। मकवानपुर घर भई हाल पोखरा लेखनाथ–१५, रा...

ससुराको कुटपिटबाट ज्वाइँको मृत्यु, मृतककी पत्नीसहित ३ जना पक्राउ

Nepal Live

राजविराज- ससुरासहित परिवारै मिलेर कुटपिट गर्दा सप्तरीमा एक युवकको मृत्यु भएको छ। राजविराज नगरपालिका–९ मलेठका ४५ वर्षीय रामदयाल साहले आफ्नै ज्व...

डल्लुमा बलात्कार र हत्या गर्ने युवकलाई जन्मकैद सजाय

Nepal Live

काठमाडौं– गत वर्ष डल्लुमा एक बालिकालाई बलात्कारपछि हत्या गर्ने युवकलाई अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाउको छ।  काठमाडौं जिल्ला अदालतले वि...

प्रहरीको गोली लागेका 'गुन्डानाइके' लामाको वीर अस्पतालमा उपचार हुँदै

Nepal Live

काठमाडौं– गुन्डागर्दीको आरोपमा प्रहरीले गोली हानेर पक्राउ गरेका अशोक लामाको वीर अस्पतालमा उपचार हुँदैछ। आज दिउँसो प्रहरीले पक्राउ गर्न खोज्दा भागेपछि ...

अपहरणपछि १२ वर्षीय बालकको हत्या

Nepal Live

रौतहट- अपहरणमा परेका एक बालकको शव आज बिहान बागमती नदी किनारमा भेटिएको छ।  रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव...

मलेसियाबाट फर्किएपछि डिप्रेसनः छुरा हानेर छोराको हत्या

Nepal Live

काठमाडौं–  डिप्रेसनमा परेका एक युवकले छुराले हानेर आफ्नै छोराका हत्या गरेका छन्।    चाँगुनारायण नगरपालिका–५ खरीपाटी घर भई...

एक भारतीयसहित ४ जनालाई लागुऔषध मुद्दा

Nepal Live

नवलपरासी– पश्चिम नवलपरासीमा लागूपदार्थसहित पक्राउ परेका एक जना भारतीय नागरिकसहित ४ जनालाई प्रहरीले लागूऔषध मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि ...

मोरङमा दुई दिनभित्र चार अभियुक्त पक्राउ

Nepal Live

विराटनगर– मोरङ प्रहरीले दुई दिनभित्र चार जना फरार अभियुक्त पक्राउ गरेको छ। सार्वजनिक अपराध मुद्दामा जिल्ला अदालत मोरङले जरिवाना गर्ने निर्णय सुनाएप...

भक्तपुरमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

Nepal Live

भक्तपुर- भोजपुर चरनदी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।  खर...

नाटकीय शैलीमा ७ लाखको मदिरा र चामल ठगी

Nepal Live

काठमाडौं– नाटकीय शैलीमा चामल र मदिरा ठगी कार्यमा संलग्न दुई जना पक्राउ परेका छन्।  रामेछापका कुमार चौहान र सिन्धुपाल्चोकका भूपेन्द्र बाँनियाल...

सात लाख भारुसहित बिहारका युवा जयबागेश्वरीमा पक्राउ

Nepal Live

काठमाडौं– ७ लाख भारतीय रुपैयाँसहित एक भारतीय युवक जयबागेश्वरीमा पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त गौशलाले बिहारको मोतिहारी घर भएका राम सागर ...

विमानस्थलको गेटमा अवैध विदेशी मुद्रासहित महिला पक्राउ

Nepal Live

काठमाडौं–विमानस्थल गेटमा अवैध रुपमा विदेशी मुद्रा सटही गर्ने महिला पक्राउ परेकी छिन्। महानगरीय प्रहरी वृत्त गौशालाले मोरङ घर भएकी मैयाँ निरौलालाई पक्...

घाँटी रेटी श्रीमतीको हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

Nepal Live

राजविराज- सप्तरीको बोदेबर्साइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ।&...

धादिङमा ‘ग्याङफाइट’, हेलिकोप्टरबाट घाइतेको उद्धार

Nepal Live

धादिङ– जिल्लाको उत्तरी भागमा रहेको गंगाजमुना गाउँपालिका–१ गोरगाउँमा दुई समूहबीच भएको ग्याङफाइटमा एक युवक गम्भीर घाइते भएका छन्। बाटो खन्ने वि...

बलात्कार मुद्दाका अभियुक्त छुटाइदिने भन्दै २० हजार ठगी

Nepal Live

काभ्रे– बलात्कार मुद्दामा पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। ललितपुरको महांकाल गाउँपालिकाका श्याम लामा...

रेडपाण्डाको छाला लिएर काठमाडौं आउँदै गरेका एक पक्राउ

Nepal Live

काठमाडौं– लोपोन्मुख वन्यजन्तु रेडपान्डाको छाला लिएर काठमाडौं आउँदै गरका एक युवक बालाजुमा पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बालाजुले रसुवाका काज...

पढ्नै पर्ने