ad

शनिबार विशेष

Nepal Live

ट्याक्सी चढेका दुई युवती टोखामा लुटिए 

काठमाडौं– टोखामा २ वटा चोरी र लुटपाटका घटना भएका छन्।      टोखा नगरपालिका–९ बुद्धटोलस्थित बा.२ ज ३०६० नम्बर ट्याक्सीमा गंगबुबाट बुद्धटोल जाँदै गरेकी कास्कीको गण्डकी नगरपालिका–४ घर भएकी सपना भुजेलको १ तोलाको सुनको सिक्री र सोही ठाउँ बस्ने पुजा भुजेलको सामसुङ कम्पनीको १ थान मोवाईल लुटपाट  भएको छ। लुटेराहरुको खोजी भइरहेको महाराजगञ्ज प्रहरीले जनाएको छ।  त्यस्तै टोखा...

पढ्नै पर्ने