प्रवास

Nepal Live

मलेसियामा विषाक्त मदिरा सेवनका कारण थप १ नेपालीको मृत्यु

काठमाडौं– विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या ७ पुगेको छ। विषाक्त मदिरा सेवनबाट बसेरी धादिङका मीमबहादुर घले, मसिना रुपन्देहीका रामकुमार यादव, अमरगढी डडेलधुरा...

विदेशी कामदारको तलब कटौती गर्ने कानुन बनाउँदै कोरिया सरकार

Nepal Live

दक्षिण कोरिया- कोरिया सरकारले विदेशी कामदारको परीक्षण अवधि तीन महिनाबाट बढाएर ३ वर्षमा पुर्याउने तयारी गरेको भन्दै मजदुर संगठन आन्दोलित बनेका छन्। विदेशी ...

अपडेट : मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना सिकिस्त

Nepal Live

काठमाडौं- मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म ६ पुगेको  छ। विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी पर...

विषाक्त रक्सी सेवनले मलेसियामा ४ नेपालीसहित १५ जनाको मृत्यु, ३३ बिरामी

Nepal Live

काठमाडौं- मलेसियामा विषाक्त रक्सी सेवन गर्दा १५ जनाको मृत्यु भएको छ। विषाक्त रक्सी सेवन गरी बिरामी परेका अन्य ३३ जनाको बिरामीको मलेसियाका विभिन्न अस्पतालमा ...

कोरियामा मोटरसाइकल दुर्घटनामा परी एक नेपालीको मृत्यु

Nepal Live

दक्षिण कोरिया– कोरियाको ख्यङ्सान नाम्दोमा मोटरसाइकल दुर्घटनामा परस् एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठानको झिम्रुक– १, सौतामारेका नार...

बर्मा र थाइल्याण्डमा यसरी मनाइयो तीज (फाेटाेफिचर)

Nepal Live

काठमाडौं- तीज नेपालमा मात्र होइन नेपाल बाहिरपनि धुमधामका साथ मनाइन्छ। नेपालबाट पहिलो विश्वयुद्धताका नै बर्मा पुगेका नेपालीले पनि हरितालिका तीज भव्य ...

युएईमा तीन जिल्लाको संयुक्त आयोजनामा तीज कार्यक्रम सम्पन्न

Nepal Live

युएई– हिन्दू महिलाहरुको चाड हरितालिका तीज दुबईमा रहेका नेपालीले भव्यतापूर्वक मनाएका छन् । तीज सांगितिक कार्यक्रममा नेपालदेखि कलाकाल बोलाएर मनोरञ्जन ...

कोरियाबाट अवैधानिक कामदारको शव नेपाल पठाउन सास्ती

Nepal Live

सिओल– गत असारमा पोखराका बलबहादुर गुरुङले आफू अवैधानिक भएको तनावमा पुलबाट हाम फालेर आत्महत्या गरे। इपिएस प्रणालीमार्फत कोरिया आएका गुरुङ काम छोडेक...

दुर्घटनामा परी मलेसियामा एक नेपालीको मृत्यु

Nepal Live

बैतडी– सडक दुर्घटनामा परी मलेसियामा एक नेपालीको मृत्यु भएको छ। दुर्घटनामा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा...

मलेसियामा जारी पाटा ट्राभल मार्टमा नेपालको पर्यटन प्रवर्द्धन [फोटो फिचर]

Nepal Live

मलेसिया (लंकावी)-  मलेसियाको लंकावीमा जारी पाटा ट्राभल मार्ट, २०१८ मा नेपालको पर्यटन प्रवर्द्धनका साथै प्रचारप्रसार गरिएको छ। ६३ देशले सहभाग...

कोरियामा तीजको रौनक, एकैदिन ५ स्थानमा नेपालीको जमघट

Nepal Live

दक्षिण कोरिया- नेपाली महिलाको पर्व हरितालिका तीजको रौनक कोरीयामा रहेका नेपालीमा पनि छाएको छ। तीज पर्वको पूर्वसन्ध्यामा आइतबार कोरियाका ५ स्थानमा छुट्ट...

कोरियामा रहेका नेपालीको संस्था एनसिसीमा आर्थिक विवाद, पूर्वअध्यक्षले एक करोड वन हिनामिना गरेको आरोप

Nepal Live

दक्षिण कोरिया– कोरियाका नेपालीहरुको मियो संस्था एनसिसीमा आर्थिक अपारदर्शिताको विषयले विवाद उत्पन्न भएको छ। संस्थाका पूर्वअध्यक्ष प्रेम कुमार शाहले ...

कोरियामा गाडीले ठक्कर दिँदा एक नेपालीको मृत्यु

Nepal Live

दक्षिण कोरिया- सवारीको ठक्करबाट कोरियाको गिम्पो सहरमा एक नेपालीको मृत्यु भएको छ। मृतक पर्साकाओमप्रकाश चौधरी रहेको कोरिया स्थित नेपाली श्रम सहचारी डिल्ल...

कामदारको बोनस भिसा थप्न मान्दैनन् काेरियाली कम्पनी

Nepal Live

दक्षिण कोरिया– ख्यङजु स्थित ‘सजिन सानअव’मा कार्यरत सञ्जय बज्राचार्यको पहिलो चरणमा लागेको ३ वर्षे भिसा अवधि सकिन मात्रै १ महिना बाँकी थियो।...

कोरियामा ६० प्रतिशत विदेशी कामदार विभेदमा

Nepal Live

दक्षिण कोरिया– कोरियामा कार्यरत ६० प्रतिशत विदेशी श्रमिकले आफूले भेदभावको अनुभव गरिरहेको बताएका एक अध्ययनले देखाएको छ। ग्याङ्जी परिवार र वुमन्स रि...

दक्षिण कोरियामा रहेका नेपाली भन्छन्– मतदानका लागि अदालतको आदेशअनुसार काम होओस्

Nepal Live

दक्षिण कोरिया– सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीका लागि मताधिकारको वातावरण मिलाउन सरकारलाई आदेश दिएको भए पनि त्यसका लागि कानुन निर्माण भइसकेको...

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई मतदान प्रक्रियामा ल्याउन कति सम्भव?

Nepal Live

काठमाडौं– अध्ययन र रोजगारीका लागि विदेश बसेका नेपालीका लागि खुसीको खबर छ। अब उनीहरुले निर्वाचनमा विदेशबाटै मताधिकार प्रयोग गर्न पाउनेछन्। सर्वोच्च अ...

सोनसिक कोरियाको सभापतिमा पौडेल चयन

Nepal Live

दक्षिण कोरिया– सोनसिक कोरियाको नयाँ नेतृत्व चयन भएको छ। दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको संस्था ‘नेपाली विद्यार्थी समाज दक्षिण कोरि...

सुतेकै अवस्थामा कोरियामा एक नेपाली युवाको मृत्यु

Nepal Live

कोरिया- दक्षिण कोरियामा कार्यरत एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ। कैलाली घर भई तीन वर्षदेखि कोरियामा कार्यरत २९ वर्षका प्रमोद चौधरीको...

मलेसियामा अवैध आप्रवासी कामदारमाथि धरपकड, नेपाली नागरिकसमेत प्रभावित

Nepal Live

काठमाडौं- मलेसिया सरकारले अवैधानिक रुपमा काम गरिरहेको आप्रवासी कामदारविरुद्ध देशव्यापी रुपमा धरपकड सुरु गरेको छ। धेरै आप्रवासी कामदारको चाप भएको बुक...

पूर्ण छात्रवृत्ति नपाउने विद्यार्थीलाई गाह्रो छ कोरिया, भाषामा कमजोरले पूरा समय काम गर्न नपाउने

Nepal Live

दक्षिण कोरिया– कोरिया आर्थिक विकासमा छोटो समयभित्रै अस्वाभाविक फड्को मार्ने मुलुक हो। यहाँको 'साइन्स' र 'टेक्नोलोजी' विश्वमा नै अब्बल म...

पढ्नै पर्ने