मुख्य समाचार

Nepal Live

गुलियो चिनीको तितो विवाद : आपसमा भिड्दै सरकार र संसदीय समिति

काठमाडौं- संघीय संसदको सार्वजनिक लेखा समितिले चाडपर्वको मुखमा चिनीको अनावश्यक मूल्यवृद्धि गरेको भन्दै ६३ रुपैयाँ कायम गर्न असोज १८ गते निर्देशन दियो। समितिको बैठकमा उपस्थित सांसदहरुले व्यापारीको हितमा मात्र सरकारले ध्यान केन्द्रित गरेको भन्दै यस्तो निर्देशन दिएको थियो। चिनी आयात बन्द गर्दै सरकारले सिन्डिकेट चलाएको र मूल्यवृद्धि गरेको भन्दै उनीहरुले ७० रुपैयाँ भन्दामाथि बिक्री भइरहेको चिनी ७ रुपैयाँभन्दा कममा बेच्...

स्पष्ट कानुन नहुँदा स्थानीय तहका काममा अझै अवरोध, नगरपालिका र वन कार्यालयबीच टकराव

Nepal Live

राजविराज– २०७२ को संविधान जारी भएपछि मुलुक संघीयताको अभ्यासमा छ। संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भएको एक वर्ष नाघ्यो। हरेक तहमा जनप्रतिनिधिहरुले...

आश्वासनमै सीमित युवाकेन्द्री योजना, अधिकांश कार्यक्रम अस्तव्यस्त

Nepal Live

काठमाडौं- सरकारले प्रत्येक आर्थिक वर्षमा युवालाई समेट्ने गरी बजेट विनियोजन गर्दै आएको छ। बजेट कार्यक्रम सार्वजनिक गर्दा प्राथमिकतामा युवाकै योजना र कार्यक्...

अदालतको आदेशपछि पोखरा महानगरलाई 'टाउको दुखाइ' बन्दै एकीकृत सम्पत्ति कर

Nepal Live

पोखरा– स्थानीय तहको चुनावपछि लागू भएको एकीकृत सम्पत्ति कर अहिले पोखरा महानगरपालिकाको टाउको दुखाइको विषय बनेको छ। नगरसभाले पारित गरेको ...

निर्मला हत्या प्रकरण : आमाको सहीछापबिनै मुचुल्का

Nepal Live

काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको झन्डै साढे दुई महिनापछि उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। उपसचिव ह...

श्रीमतीसहित घुस उठाउने सहरी विकासका रुपन्देही प्रमुख ठाकुरविरुद्ध ३ करोड बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर

Nepal Live

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, रूपन्देहीका कार्यालय प्रमुख (सिडिई) सुरेश ठाकुरविरुद्...

घरेलु मदिरामा प्रहरीको छापा, यसरी गरियो नष्ट [भिडियो]

Nepal Live

बझाङ- चाडपर्व नजिकिएसँगै घरेलु मदिराको कारोबार उच्च हुन थालेपछि बझाङ प्रहरीले मदिरा उत्पादन हुने स्थानमा छापा मारी नष्ट गर्ने अभियान चलाएको छ। ज...

गृहले सार्वजनिक गर्‍याे निर्मला हत्याको प्रतिवेदन [पूर्णपाठसहित]

Nepal Live

काडमाडाै‌ं- गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्या सम्बन्धमा छानबिन गर्न गठित कार्यदलको प्रतिवेदन सरकारले सार्वजनिक गरेको...

सिके राउतसहित तीन जना रौतहटबाट पक्राउ

Nepal Live

काठमाडौं– स्वतन्त्र मधेशका अभियन्ता डा. सिके राउतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। रौतहट प्रहरीले उनलाई आइतबार पक्राउ गरेको प्रहरी प्रवक्ता शै...

निर्मला पन्त हत्या प्रकरण : मानवअधिकार आयोगले उठायो अनुसन्धानमा प्रश्न, सरकारलाई ८ बुँदे निर्देशन

Nepal Live

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले निर्मला हत्या प्रकरणमा वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकालाई निर्देशन दिएको छ। आयोगकी प्रवक्ता मोहन...

अन्तर्राष्ट्रिय हवाई दुर्घटना : पौने २ करोड क्षतिपूर्ति पाउने प्रक्रिया अन्तिम चरणमा

Nepal Live

काठमाडाैं– अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाएका परिवारले  पौने दुई करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। गत भ...

नेकपाको सचिवालय बैठक भोलि बिहानलाई सर्‍यो

Nepal Live

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बेलुका बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल...

असार महिनामा १० प्रतिशतभन्दा बढी बजेट खर्च नगर्न अर्थ समितिको निर्देशन

Nepal Live

काठमाडौं- संसदको अर्थ समितिले असार महिनामा १० प्रतिशतभन्दा बढी पूँजीगत खर्च नगर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। आइतबार सिंहदरवारमा बसेको समितिको ...

चिनीको मूल्य अध्ययन गर्न समिति गठन, अरु के-के निर्णय गर्‍यो मन्त्रिपरिषद् बैठकले?

Nepal Live

काठमाडौं– सरकारले चिनीको मूल्य विवाद समाधान गर्न र रणनीतिक अध्ययन गर्नेगरी ७ सदस्यीय समिति गठन गरेको छ।  आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्...

पत्रकारकाे न्यूनतम तलब २५ प्रतिशत वृद्धि

Nepal Live

काठमाडौं– सरकारले श्रमजीवी पत्रकारको न्यूनतम तलब समायोजन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै ...

संगठनका किरा फाल्ने अभियानमा आइजिपी खनाल

Nepal Live

काठमाडौं– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले प्रहरी संगठनका किराहरु सफा गर्ने बताएका छन्। आइतबार प्रहरी दिवसको अवसमा भएको एक कार्यक्रममा ब...

अब मलेसियामा अनिवार्य फ्रि–भिसा र फ्रि–टिकट, सरकारीस्तरमै कामदार लैजाने तयारी

Nepal Live

काठमाडौं- सरकारले तीन वर्षअघि लागू गरेको फ्रि-भिसा र फ्रि-टिकट मलेसियाको रोजगारीमा अब मात्र पूर्ण कार्यान्वयनमा आउने भएको छ। गत असोज १२ गते नेपाल र मलेसिय...

५५ वटा प्रहरी कार्यालय अमेरिकी दूतावासको कालोसूचीमा

Nepal Live

काठमाडौं- असोज पहिलो साता अमेरिकी लगानीमा थाइल्यान्डमा प्रहरीको वृति विकास सम्बन्धमा एक कार्यक्रम आयोजना हुँदै थियो। सो कार्यक्रममा सहभागी हुन नेपालका ...

कक्षा ११ को नतिजा सार्वजनिक

Nepal Live

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८९१, अक्षराङ्कन पद्धतिमा आंशिकतर्फ ...

११ प्रहरी अधिकृत डिअाइजीमा बढुवाका लागि सिफारिस, काे-काे परे?[सूचीसहित]

Nepal Live

काठमाडौं- नेपाल प्रहरीले ११ जना प्रहरी अधिकृतलाई एसएसपीबाट डीआईजीमा बढुवा गर्ने निर्णय गरेकाे छ। शनिबार बसेको बढुवा समितिले ती प्रहरी अधिकृतको...

घुस लिँदालिँदै बौद्धका डीएसपी श्यामकुमार राई अख्तियारको नियन्त्रणमा

Nepal Live

काठमाडौं-  महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राईलाई घुस लिएकाे अाराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ...

पढ्नै पर्ने