मुख्य समाचार

Nepal Live

संक्रमणकाल बाँकी रहेकोले तीन वटै सरकार अलमलमा छन् : सभामुख महरा

दाङ– सभामुख कृष्णबहादुर महराले मूलुक अझै संक्रमणकालमै रहेकाले संघ, प्रदेश र स्थानीय सरकार अलमलमा रहेको बताएका छन्। प्रतिनिधिसभाका सभामुख, प्रदेश ५ का मुख्यमन्त्री तथा दाङबाट निर्वाचित जनप्रतिनिधिहरुद्वारा संयुक्त रुपमा आयोजित दसैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई दाङमा सम्बोधन गर्दै सभामुख महराले अहिलेको संक्रमणकालीन अवस्थालाई बुझेर अगाडि नबढे झनै जटिलता थपिने धारणा राखे। यो स्थिति अझै केही समय रहने उन...

विजयादशमीमा सेनाले उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन गर्ने

Nepal Live

काठमाडौं– दसैंकाे टिकाकाे दिन सार्वजनिक सवारीसाधन न्यून चल्ने भएकाेले नेपाली सेनाले निःशुल्क यात्रु बसकाे सेवा दिने भएकाे छ। सैनिक जन...

सात घन्टा बसेको मन्त्रिपरिषद्को निर्णय – रेलमा नेपाली झन्डादेखि २ महिना कर्मचारी भर्ना राेक्नेसम्म

Nepal Live

काठमाडौं– सरकारले नेपालको आफ्नै व्यवस्थापनमा निर्माणाधीन जनकपुर–जयनगर–कुर्था रेल–वे सञ्चालनको निम्ति आवश्यक कानुनी र अन्य संरचना निर्...

सिक्टा सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन नै त्रुटिपूर्ण : छानबिन समिति

Nepal Live

काठमाडौं– सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा देखिएको समस्याका सम्बन्धमा गठित मन्त्रालयस्तरको छानबिन समितिले आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदनमाथि दोष द...

नेता बाँस्तोलाको निधनमा कांग्रेसले भोलि देशैभरका पार्टी कार्यालय बन्द गर्ने

Nepal Live

काठमाडौं– नेपाली कांग्रेसले सोमबार देशैभरका जिल्ला पार्टी कार्यालय बन्द गर्ने भएको छ। नेता चक्र बाँस्तोलाको निधनमा शोक व्यक्त गर्दै भोलि एक दिन ७७ ...

बारामा ६ वर्षीय बालकको अपहरणपछि हत्या, २ जना पक्राउ

Nepal Live

काठमाडौं– बाराको सिम्रौनगढ नगरपालिका–३, नौकाटोलाका धनेश्वर यादवका ६ बर्षीय छाेरा दीपक यादवको अपहरणपछि हत्या गरिएकाे छ। अपहरणकारीले ...

चोर पक्रिन सहजीकरण गरेको भन्दै प्रहरीले नै घुस मागे, निरीक्षकसहित २ जना पक्राउ

Nepal Live

काठमाडौं– सुर्खेतको पञ्चपुरी नगरपालिकामा सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा प्रहरी निरीक्षक र जवानलाई अख्तियारले नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपय...

एक लाख घुससहित टोखा नगपालिकाका कार्यकारी अधिकृत अख्तियारको फन्दामा

Nepal Live

काठमाडौ– अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले टोखा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ। आ...

मासु लिन बोलाएर ९ वर्षीया आफ्नै विद्यार्थीमाथि बलात्कार, ५५ वर्षीय शिक्षक पक्राउ

Nepal Live

काठमाडौं– सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकाका एक शिक्षकले ९ वर्षीया आफ्नै विद्यार्थीलाई बलात्कार गरेका छन्।  पासाङल्हामु गाउँपालिका–५ म...

दुई महिनामा सरकारले बनायो १ सय ६० भन्दा बढी कानुन, अब मन्त्रालयको निगरानी अनलाइनबाटै

Nepal Live

काठमाडौं– दुई महिनाको अवधिमा सरकारले १ सय ६० भन्दा बढी कानुन निर्माण गरेको छ। चालू आर्थिक वर्ष २०७५/७६ सुरु भएयता उक्त संख्याका कानुन निर्माण भएको प्...

नेपाली कामदार लैजानेबारे मलेसिया र नेपालबीच कात्तिक १२ गते एमओयूमा हस्ताक्षर हुने

Nepal Live

काठमाडौं- मलेसिया सरकारले नेपाली श्रमिक आपूर्तिका लागि पठाएको समझदारी पत्र (एमओयू) मा दुवै देशका सरकारी अधिकारीबीच कात्तिक १२ गते हस्ताक्षर हुने भएको छ। ...

दिवंगत नेता बाँस्तोलाको पार्थिव शरीर १:३० देखि पार्टी कार्यालयमा राखिने

Nepal Live

काठमाडौं- शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ। उनका दुवै छोरी अपराह्न काठमाडौ आइपुगेपछि ...

शान्ति प्रक्रियाताका माओवादीको 'सम्पर्क सूत्र' थिए बाँस्तोला

Nepal Live

काठमाडौं– कुनै बेलाका चर्चित नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाे छ। उनकाे रातको ९.२० बजे निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ। उनी ६ ...

शाहवंशीय श्रीपेच अब सर्वसाधारणले पनि हेर्न पाउने

Nepal Live

काठमाडौं– शाहवंशमा राजाले लगाउने श्रीपेच आउँदो सोमबार (असोज २९) बाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिने भएको छ। नारायणहिटी दरबार सङ्ग्रहालय प...

निर्मला हत्या प्रकरण : अनुसन्धान टोली भीमदत्तनगरमा, २६ प्रहरीमाथि छानबिन

Nepal Live

भीमदत्तनगर- कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरण अनुसन्धानमा खटिएको टोली शुक्रबार भीमदत्तनगर आइपुगकेको छ।...

नरेन्द्र मोदीको हत्या गर्ने धम्कीसहितको इमेल

Nepal Live

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ। प्रधानमन्त्री मोदीलाई आएको धम्की सिधै दिल्ली प्रहरी अधिकारीलाई पठाइएको भारतीय सञ्...

सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

Nepal Live

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन्। परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले सञ्चार क्षेत्रला...

गुर्जा हिमाल आरोहणमा गएका ९ जनाको मृत्यु

Nepal Live

म्याग्दी– म्याग्दीको गुर्जा हिमाल आरोहणमा गएका ९ जनाको मृत्यु भएको छ। टोलीमा ५ कोरियाली नागरिक तथा बाँकी नेपाली रहेका छन्। धवलागिरि गाउँपालिकाकी ...

निर्माण व्यवसायीको बदमासीका कारण सिक्टा सिँचाइ आयोजनामा समस्या : छानबिन समिति

Nepal Live

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाए...

विज्ञ सम्मेलनको निष्कर्ष सरकारलाई महत्वपूर्ण सुझाव : प्रधानमन्त्री

Nepal Live

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन्। ...

धादिङको थाक्रेमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते

Nepal Live

धादिङ– पृथ्वी राजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबाट चकमके जाँदै गरेको बा५ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका–१०, मानेडाँडामा शुक्रबार रात...

पढ्नै पर्ने