मुख्य समाचार

Nepal Live

ढोलाहिटी सरस्वतीकुण्ड सडक विस्तार : सम्झौता भएको १४ महिनामा शून्य काम

काठमाडौं– ढोलाहिटीदेखि सुनाकोठी, चापागाउँ, प्याङगाउँ र लेले हुँदै सरस्वतीकुण्ड जाने सडक विस्तार कार्य सुरु भएको करीब २८ महिना पुगेको छ। ४ खण्डमा विभाजन गरी विस्तार सुरु गरिएको भएपनि निकै कम मात्रै काम हुन सकेको छ। जसमध्ये तेस्रो खण्ड(२७ सय मिटर लम्बाइ)को सडक विस्तारका लागि सम्झौता भएको १४ महिना बितिसकेको छ। तर, यो खण्डको काम अझै अगाडि बढ्न सकेको छैन। उक्त सडकखण्ड निर्माणको जिम्मा ०७४ साउन १६ मा पप्पु/महालक्...

व्यवसायीले फ्रि-भिसा र फ्रि-टिकटमै कामदार मलेसिया पठाउलान्?

Nepal Live

काठमाडौं– पछिल्लो समय चर्चामा रहेको मलेसिया रोजगारीमा सरकारले फ्रि भिसा र फ्रि टिकट लागू गरेर कामदार आपूर्ति गर्ने पक्का–पक्की भएको छ। मलेसियास...

सरकारको प्रगति विवरणमा किन प्राथमिकतामा पर्‍याे छिमेक नीति?

Nepal Live

काठमाडौं- सरकारको चुस्तता वा कार्यसम्पादनमा प्रश्न उठ्दा होस् वा सरकारले प्राप्त गरेको उपलब्धिका विषयमा जानकारी गराउँदा नेपाल सरकारले ‘सन्तुलित छिम...

विकास निर्माणको २० प्रतिशत रकम रोजगारी प्रवर्द्धनमा खर्च गरिने

Nepal Live

काठमाडौं- सरकारले विकास निर्माणको २० प्रतिशत रकम रोजगारी प्रवर्द्धनका लागि खर्च गर्ने योजना अघि सारेको छ। देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न र रोजगार...

१३ वर्षअघि हेमकार परिवारसहित ५ जनाको हत्या गर्ने पक्राउ

Nepal Live

काठमाडौं- जिल्ला प्रहरी कार्यालय बाँकले १३ वर्षअघि नेपालगञ्जका सुनचाँदी व्यवसायी हेमकार परिवारको हत्या गर्ने मुख्य अभियुक्त पक्राउ गरेको छ। उनल...

युवा, श्रम र रोजगारी आर्थिक समृद्धिको महत्वपूर्ण पाटो : श्रममन्त्री विष्ट

Nepal Live

काठमाडौं- रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले युवा, श्रम र रोजगारी मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो भएको बताएका छन्। आइतबार श्रम रोज...

प्रहरीको चाडपर्व सुरक्षा योजना : ३५३५ प्रहरी परिचालन, नाकामा कुकुर गस्ती

Nepal Live

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले चाडपर्वमा हुने अपराध न्यूनीकरण गर्न सुरक्षा योजना सार्वजनिक गरेको छ। परिसर कार्यालयमा पत्रकार सम्मलेनका आयोज...

बलात्कार नियन्त्रण गर्न सक्रिय भएर लागी पर्न कावा प्रम पाेखरेलको निर्देशन

Nepal Live

काठमाडौं- कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले बालिकामाथि बढ्दो हत्या, बलात्कारलगायतका जघन्य अपराध नियन्त्रणका लागि सक्रिय भएर लागी पर्न निर्देशन...

प्रधानमन्त्री ओलीलाई अर्को विद्यावारिधि उपाधि

Nepal Live

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को मानर्थ विद्यावारिधिको उपाधि प्राप्त गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा सहभागी भएर उत्तर अमेरिकी देश...

प्रतिक्षित डिएनए नतिजाको शंका टरेपछि अनुसन्धान अब कुन बाटोमा?

Nepal Live

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको दुई महिना नाघिसक्यो। तरपनि प्रहरी हत्याराको नजिक पुग्न सकेको छैन। बरु, पछिल्लो समय विक...

मन्त्रिपरिषद्को निर्णय सर्वोच्चले उल्ट्यायाे, वन तथा कृषि अध्यापनको सम्बन्धन निजी क्याम्पसलाई यथावत

Nepal Live

काठमाडौं– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले निजी कलेजहरुलाई दिएको सम्वन्धन मन्त्रिपरिषद्ले खारेज गरे पनि सर्वोच्च अदालतले तत्कालको लागि उ...

विदेशीले बनाएको नागरिक उड्डयन ऐनको मस्यौदा पूर्ण छैन : मन्त्री अधिकारी

Nepal Live

काठमाडाैं– संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणले तय गरेको नागरिक उड्डयन ऐनको मस्यौदामा आवश्यक विषय...

संक्रमणकालीन न्याय : मानवअधिकार आयोगले माग्यो कानुन मन्त्रालयसँग स्पष्टीकरण

Nepal Live

काठमाडौं– संक्रमणकालीन न्यायका मुद्दा सम्बोधनका लागि कानुन संशोधन गर्ने भन्दै केही महिना पहिले सार्वजनिक भएको मस्यौदाप्रति कानुनमन्त्री भानुभक्त ढकालले द...

'ब्लड प्रेसर हाइ' छ?, ख्याल गर्नुहोस्

Nepal Live

मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी ) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ। रक्तचापलाइ मिलिमिटर अफ मर्करीमा नापिन्छ। माथिको रक्तचापलाई सिस्टोलिक ...

ट्विटरमा छताछुल्ल नेकपा आन्तरिक विवाद, रिमाल र भट्टराईबीच फेरि घोचपेच

Nepal Live

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेता विष्णु रिमाल र योगेश भट्टराईबीच सामाजिक सञ्जालमा पुनः घोचपेच सुरु भएको छ। सरकार सञ्चालनको शैलीम...

निर्मला हत्या प्रकरण : एसपी विष्टसहित तीनै जनाको डिएनए मेल खाएन

Nepal Live

काठमाडौं– साउन १० गते बलत्कार गरी हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज...

राष्ट्रसङ्घ महासभा सकिएसँगै प्रधानमन्त्री ओली कोस्टारिका प्रस्थान

Nepal Live

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घ महासभाको ७३औँ अधिवेशनमा भाग लिई प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिका प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्द...

डेढ दशक एमाले हाँकेका नेता नेपालको नेकपामा बढ्दो सक्रियता, भूमिका ‘गौण’ नगराउन चेतावनी

Nepal Live

काठमाडौं- तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मियो’का रूपमा निरन्तर १४ वर्ष पार्टी हाँकेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ...

भिसा लागिसकेका १७ हजार नेपाली मलेसिया जान नपाउने, नयाँ प्रक्रियाबाट अाउन सरकारको अाग्रह

Nepal Live

काठमाडाैं-  भिसा लागेर पनि मलेसिया जान नपाएका नेपाली कामदारले अब फेरि नयाँ प्रक्रिया अपनाएर मलेसिया जानुपर्ने भएको छ। यसरी भिसा लागेर पनि जा...

प्रदेश ७ : अामहडताल फिर्ता लिन गरिएको छलफल निष्कर्षविहीन

Nepal Live

धनगढी- राजधानी सारिएको विरोधमा धनगढीमा आह्वान गरिएको आमहड्तालबारे छलफल गर्नका लागि शनिबार बोलाईएको बैठक विना निष्कर्ष टुङगिएको छ।  कैलाली उद्योग ...

नेपालमा साइबर हमलाको जोखिम बढ्दो

Nepal Live

काठमाडौं- पछिल्लो समय नेपालमा साइबर क्राइम बढ्दो छ। हाल आएर साइबर अपराधीको आँखा देशभित्रका ठूला उद्योग र सरकारी वेबसाइटमा पर्न थालेको छ। नेपालको एनआ...

पढ्नै पर्ने