अर्थ

Nepal Live

भिसा लागिसकेका १७ हजार नेपाली मलेसिया जान नपाउने, नयाँ प्रक्रियाबाट अाउन सरकारको अाग्रह

काठमाडाैं-  भिसा लागेर पनि मलेसिया जान नपाएका नेपाली कामदारले अब फेरि नयाँ प्रक्रिया अपनाएर मलेसिया जानुपर्ने भएको छ। यसरी भिसा लागेर पनि जान नपाएका नेपाली कामदारको संख्या करीब १७ हजार रहेको छ।  गत जेठ दुई गतेदेखि सरकारले मलेसिया जाने कामदारमाथि विभिन्न शीर्षकमा आर्थिक शोषण गर्दै आएका संस्था बन्द गरेसँग त्यहाँ जाने प्रक्रिया पूर्ण रुपमा बन्द भएको थियो। भिसा लागेर प्रक्रिया पूरा भएका १७  ह...

जहाज खरीदमा कुनै गढबड छैन : प्रबन्ध निर्देशक कंसाकार

Nepal Live

काठमाडाैं- वाइड बडी विमान खरिद गर्दा अपनाएको प्रकृया प्रचलित कानुन बमाेजिम नै भएकाे नेपाल वायुसेवा निगमले उल्लेख गरेको छ।  निगमको आर्थिक विनियमा...

नेपालमा साइबर हमलाको जोखिम बढ्दो

Nepal Live

काठमाडौं- पछिल्लो समय नेपालमा साइबर क्राइम बढ्दो छ। हाल आएर साइबर अपराधीको आँखा देशभित्रका ठूला उद्योग र सरकारी वेबसाइटमा पर्न थालेको छ। नेपालको एनआ...

भारतीय पेट्रोलियम मन्त्री प्रधानले भने– मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन समयमै पूरा हुन्छ

Nepal Live

जनकपुरधाम- भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बत...

भूकम्प गएको ४१ महिनामा ३ लाख घर पुनर्निर्माण, कुन जिल्लामा कति?

Nepal Live

काठमाडौं– भूकम्पपछिको ४१ महिनामा पुनर्निर्माण सुरु भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये २ लाख ९६ हजार ५ सय १४ घरको निर्माण कार्य सम्पन्न भएको छ।&n...

नेपाल–चीन ऊर्जा संयन्त्र बैठक : संयुक्त कार्य समूह गठन गरी एक महिनाभित्र योजना तयार पार्ने सहमति

Nepal Live

काठमाडौं– नेपाल र चीन ऊर्जा क्षेत्रको विकास र सहजीकरणका लागि बृहत कार्ययोजना बनाएर अगाडि बढ्न सहमत भएका छन्। दुई देशबीच गठित ऊर्जा संयन्त्रको आजदेख...

निजगढ विमानस्थल अध्ययन गर्न माधव नेपालको नेतृत्वमा उपसमिति गठन

Nepal Live

काठमाडौं– देशभरका विमानस्थलको अध्ययनका लागि संसदको अन्तर्राष्ट्रिय सम्बन्धले समिति सदस्य एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा उपसमिति गठन ग...

मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सहमति

Nepal Live

काठमाडौं । नेपाल मलेसियाबीच कामदार आपूर्तिका विषयमा गरिने समझदारीपत्र (एमओयु) का सम्बन्धमा सहमति जुटेको छ। मलेसियाका लागि नेपाली कार्यवाहक राजदुत कुमारर...

महालेखाले भन्यो – वाइडबडी विमान खरिद प्रक्रियामा गडबडी छ

Nepal Live

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले नेपाल वायु सेवा निगमले खरिद गरेको २ वटा नयाँ वाइडबडी विमानमा गडबड रहेको बताएको छ। शुक्रबार सिंहदरब...

८ अर्बले घट्यो सरकारी खर्च, राजस्व सङ्कलन ४३ प्रतिशतले वृद्धि

Nepal Live

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा नगद प्रवाहमा आधारित सरकारी खर्च ७ अर्ब ९३ करोड रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार प...

नेपाली व्यवसायीलाई ५३ वटा ग्यास बुलेट सञ्चालन गर्न दिन भारत सहमत

Nepal Live

काठमाडौं- लामो समयपछि नेपाली नम्बर प्लेटका खाना पकाउने एलपी ग्यासको ढुवानी गर्ने बुलेट सञ्चालन गर्न दिन भारत सहमत भएको छ। शुक्रबार काठमाडौंमा बसेको द...

सेयर बजारः कारोबार रकम २६ प्रतिशतले बढ्यो

Nepal Live

काठमाडौं– यस साता कारोबार रकम २६ दशमलब ०२ प्रतिशतले बढेको छ। साताभर १ सय ८९ कम्पनीको तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँ बराबरका एक करोड ६७ ...

उर्जासम्बन्धी समझदारी कार्यान्वयनमा लैजान नेपाल-चीन उर्जा संयन्त्रको बैठक सुरु

Nepal Live

काठमाडौं– नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा गरिएको उर्जासम्बन्धी समझदारीलाई कार्यान्वयनमा ...

नेपाल-भारतबीच चितवनसम्मै ग्यास र पेट्रोलियम पाइपलाइन ल्याउने सहमति

Nepal Live

काठमाडौं- नेपाल र भारतबीच नेपालको चितवनसम्म ग्यास पाइपलाइन निर्माण गर्नेसम्बन्धी महत्वपूर्ण सहमति भएको छ। शुक्रबार काठमाडौंमा बसेको दुई देशबीचको &...

दसैं नजिकिँदै गर्दा नेपाल एयरलाइन्सका दुई वटै ‘एमए–६०’ चिनियाँ विमान ग्राउन्डेड

Nepal Live

काठमाडौं– दसैं नजिकिँदै गरेको बेला राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका २ वटै ‘एमए–६०’ चिनियाँ विमान ग्राउन्डेड भएका छन्। नेपाल व...

दुई महिनामै बाहिरियाे २ खर्ब ३२ अर्ब, कुन देशमा कति?

Nepal Live

काठमाडौं– चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा नै विभिन्न वस्तु आयातका लागि २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको छ। भन्सार विभागले सार्वजनिक गरेको...

आन्तरिक श्रम बजारमा कामदार आपूर्ति गर्ने संस्थालाई अनिवार्य लाइसेन्स र धरौटी

Nepal Live

काठमाडौं- आन्तरिक श्रम बजारमा रोजगारदाता कम्पनीलाई श्रमिक आपूर्ति गर्दै आएका गैरसरकारी संस्थालाई सरकारले लाइसेन्स र धरौटी अनिवार्य गर्ने भएको छ।  संस्...

बैंकमार्फत कामदारसँग पैसा लिन मान्दैनन् म्यानपावर, ५ लाख असुलेर १० हजारको रसिद

Nepal Live

काठमाडौं- वैदेशिक रोजगारीमा कामदार पठाउँदा बैकिङ प्रणालीमा कारोबार गर्न म्यानपावर व्यवसायीले अस्वीकार गर्दै आएका आएका छन्। व्यवसायीले नगदमै कारोबार गरी श्रम...

संसदको अर्को अधिवेशनसम्म सर्‍यो म्यानपावर धरौटीको विषय

Nepal Live

काठमाडौं– म्यानपावर कम्पनी सञ्चालनका लागि ६ करोड धरौटी राख्नुपर्ने ऐनको निर्णय अर्को संसदको अधिवेशनसम्मलाई धकेलिएको छ। मन्त्रिपरिषद्को गत भदौ ३० बसेको ब...

युवा लक्षित उद्यमका लागि बैंकबाट सहुलियतपूर्ण ऋण पाउने बाटो खुल्यो

Nepal Live

काठमाडौं– बेरोजगार युवालाई लक्षित गरेर सरकारले ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लागू गर्न न...

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिन राष्ट्र बैंकको निर्देशन

Nepal Live

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लागू गर्न ...

पढ्नै पर्ने