ad

अर्थ

Nepal Live

रुपन्देहीका छोटी भन्सार कार्यालयहरुको पुनःस्थापनामा ढिलाइ, लाखौं राजस्व गुम्दै

भैरहवा– द्वन्द्वकालमा विस्थापित भएका रुपन्देहीका छोटी भन्सार कार्यालयहरु अझैसम्म सञ्चालनमा आएका छैनन्। छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा लाखौं रुपैयाँ राजस्व गुम्नुका साथै चोरी पैठारी समेत बढेको छ। भैरहवा भन्सार कार्यालय मातहत रुपन्देही र नवलपरासीमा १२ वटा छोटी भन्सारमध्ये ५ वटा कार्यालय बन्द छन्। भैरहवा भन्सार कार्यालय रुपन्देहीका सूचना अधिकृत कलिराम पौडेलका अनुसार, रुपन्देही जिल्लाको बुचिबरेवा, अमुवा, ...

'आगामी बजेटमा करको दायरा बढ्ने'

Nepal Live

काठमाडौं- आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटका लागि अर्थ मन्त्रालयले छलफललाई तीव्र बनाएको छ।  नयाँ आर्थिक वर्षको बजेटबारे चासो र अपेक्षा बढ...

सप्तरीमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने

Nepal Live

राजविराज– सप्तरी जिल्लामा यस वर्ष १ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ बराबरको आँप उत्पादन हुने अनुमान गरिएको छ। जिल्ला कृषि विकास कार्यालयका सूचना अधिक...

वित्तीय संस्था संघमा पुनः तुलाधारको नेतृत्व

Nepal Live

काठमाडौं– नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकाजी तुलाधर चयन भएका छन्। संघको २२औं वार्षिक साधारणसभाबाट तुलाधर दोस्रो कार्यकालका लागि संघको...

सुनको माग १९ प्रतिशतले बढ्यो, ९ महिनामा २३ अर्बको आयात

Nepal Live

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा २३ अर्ब ५ करोड २१ लाख रुपैयाँ बराबरको सुन आयात गरिएको छ।  सुन आयात गत वर्षको तुलनामा १९ दशमलब ७ प्...

नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट व्यावसायिक उत्पादन सुरु, १४ सय जनाले राजगारी पाउने

Nepal Live

नवलपरासी– पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ।  नेपालको शारद...

९ महिनामा ५०५ अर्ब राजस्व संकलन

Nepal Live

काठमाडौं- सरकारले चालु आर्थिक वर्षको ९ महिनामा ५०५ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको तथ्यांक अनुसार...

सिमेन्ट र स्टिल उद्योगको विकासलाई उच्च प्राथमिकता : अर्थमन्त्री

Nepal Live

काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले सिमेन्ट र स्टिल उद्योगको विकासलाई उच्च प्राथमिकता दिएको दावी गरेका छन्। अर्थमन्त्री खतिवडाले सिमेन्ट र...

विपद् व्यवस्थापनमा जापानले ६८ करोड सहयोग गर्ने

Nepal Live

काठमाडौं– जापानले नेपालको विपद् व्यवस्थापनका लागि ६८ करोड ३२ लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ।  अर्थसचिव डा राजन खनाल र नेपा...

मलेसिया भिसाका लागि एकाधिकार पाएको ओएससीले भन्यो– सरकारको पत्र आए बन्द गर्छौं

Nepal Live

काठमाडौं- मलेसिया भिसाका लागि एकाधिकार पाएको वान स्टेप सेन्टर (ओएससी) ले कम्पनी बन्दको लागि सरकारको आधिकारिक परिपत्र आइनसकेको जनाएको छ।  श्रम तथा...

बजेटमा पूर्णरुपमा सम्पन्न हुने योजनालाई महत्व दिन सुझाव

Nepal Live

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा बिहीबार सरोकारवालाहरुसँग अन्तरक्रिय...

यात्रुको गुनासोपछि बलेवा-काठमाडौंको हवाई भाडा घट्यो

Nepal Live

बागलुङ- हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ। नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु ५ हजार ६ ...

गाउँपालिकामा शाखा स्थापना गरेर वाणिज्य बैंकहरुले वाचा पूरा गरे : गभर्नर नेपाल

Nepal Live

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले वाणिज्य बैंकहरुले गाउँपालिकामा शाखा विस्तार गरेर आफ्नो वाचा पूरा गरेको बताएका छन्।  युके...

साताको अन्तिम दिन नेप्सेमा सामान्य सुधार

Nepal Live

काठमाडौं- साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकसँगै कारोबार रकममा सामान्य अंकको वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक १ दशमलब ६४ अंकले बढेर १ ...

नेप्सेमा सामान्य अंकको वृद्धि

Nepal Live

काठमाडौं– साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकसँगै कारोबार रकममा सामान्य अंकको वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक १ दशमलब ६४ अंकले बढेर १...

हिमालयन बैंकले दुई नयाँ शाखा सञ्चालनमा ल्यायो

Nepal Live

काठमाडौं- हिमालयन बैंकले एकैदिन दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले बारा जिल्लाको प्रसौनी गाउँपालिका र बाँके जिल्लाको राप्तीसोनारी, शम्शेरगन्...

प्रभु इन्स्योरेन्सको ‘बुक क्लोज’ कहिले?

Nepal Live

काठमाडौं- प्रभु इन्स्योरेन्सले सेयरधनी पुस्तिका बन्द ‘बुक क्लोज’को मिति तय गरेको छ। कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले १ बर...

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको नवौं केन्द्रीय परिषद् सम्पन्न

Nepal Live

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको नवौं केन्द्रीय परिषद् सम्पन्न भएको छ। बैसाख ३१ गतेबाट सुरु भई जेठ १ गतेसम्म भक्तपुरमा सञ्चालित परिषद्ले...

नेपालले बेच्यो नौ महिनामा ३ अर्बको अलैंची

Nepal Live

काठमाडौं- चालु आर्थिक वर्षको नौ महिनामा नेपालले ३ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको अलैंची निर्यात गरेको छ।  परिमाणको आधारमा उक्त अवधिमा ४२ ला...

सेयर बजार : परिसूचकसँगै कारोबार रकममा वृद्धि

Nepal Live

काठमाडौं- जेठ महिनाको पहिलो कारोबारको दिन मंगलबार परिसूचकसँगै कारोबारमा भारी रकमको गिरावट आएको बजार बुधबार भने सम्हालिएको छ।  धितोपत्र बोर्डले...

आयात २० प्रतिशतले वृद्धि, भारतबाट मात्रै ५ खर्बको सामान भित्रियो (देशगत सूचीसहित)

Nepal Live

काठमाडौं– चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सरकारले ८ खर्ब ७४ अर्ब रुपैयाँको सामान आयात गरेको छ। कुल आयात गत वर्षको तुलनामा २० दशमलब ४ प्रतिशतले बढ...

पढ्नै पर्ने