विचार/विश्लेषण

Nepal Live

बिगार्ने नेता, दोष कर्मचारीको थाप्लोमा?

ठूल्ठूला शासकीय परिवर्तन भएपछि चुनौती र अवसर सँगसँगै आएका हुन्छन्। मूल रूपमा तिनको व्यवस्थापन गर्ने दायित्व राजनीतिक नेतृत्वको हो। तर, राजनीतिक नेतृत्वका केही बाध्यता र सीमाहरू हुन्छन्। जसले गर्दा उनीहरू त्यसमा चुक्छन्। अनि त्यसको दोष कर्मचारीतन्त्रमा थोपरेर आफू चोखिन खोज्छन्। यो प्रवृत्ति नयाँ होइन। अहिले पनि यही भइराखेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले केही दिनदेखिका भाषणमा कर्मचारीतन्त्रका क...

कम्युनिस्ट बिपी किन बदलिए?

Nepal Live

पिताजीको निधनपछि बिपी बनारसमा पढिरहेका गिरिजालाई भेट्न पटनास्थित कालीबाबुको घर पुगे। एउटै कोठामा दुइटा खाट राखेर बिपी र गिरिजाका लागि सुत्ने प्रबन्ध मिल...

सडकका पनि कथा छन् : बर्सेनि १२ लाख ५० हजारले अकालमै गुमाउँछन् ज्यान

Nepal Live

विश्वभर सडक दुर्घटनामा मृत्यु वा घाइते भएका मानिसहरु, उनीहरुका परिवारजन, मित्र र अन्य धेरै प्रभावितहरुको स्मरणस्वरुप हरेक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबारक...

श्रीलंकाको सकस, नेपाललाई पाठ

Nepal Live

अन्ततः दक्षिण एसियाली देश श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद भङ्ग गर्न दिएको आदेश खारेज भएको छ। श्रीलंकाली अदालतले संसद भङ्ग गर्ने राष्ट्रपति सिरि...

फल्नाकी श्रीमती कहिलेसम्म?

Nepal Live

सबैलाई आफ्नै नाम मन पर्छ। आफ्नै पहिचानमा रमाउनुको मज्जा नै बेग्लै। हरेक पाल्तु जनावर पनि आ–आफ्नै नामले चिनिएका हुन्छन्। तर, सृष्टिदाता महिलाहरुलाई अझै ...

सूचना लुकाएर खेद आर्जन गर्दैछ सरकार

Nepal Live

मन्त्रिपरिषद्का अघिल्ला बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बैठकका निर्णयहरूबारे सञ्चारकर्मीलाई बुँदागत जानकारी दिन्थे। औपचारिक रुपमा समा...

दीपावलीः के यो मृत्यु उत्सव हो?

Nepal Live

दीपावलीबारे मूलतः दुई वटा कथा चर्चित छन्। पहिलो, रावणको बध गरी राजा राम अयोध्या फर्केर राजाभिषेक गरेको दिन भनी दीपावली मनाएको कथा। दोस्रो, श्रीकृष्ण र उनक...

अमेरिकी मध्यावधि निर्वाचनको सम्भावित परिणाम र असर

Nepal Live

अमेरिकी इतिहासमा मध्यावधि निर्वाचनमा प्रायःजसो सत्तारुढ दलका लागि आफ्नो प्रभाव कायम राख्न मुश्किल परेको देखिन्छ। मंगलबार हुने अमेरिकी मध्यावधि निर्वाचनमा पनि ...

स्थानीय सरकार : सेवा भर्सेस शासन

Nepal Live

लामो समयदेखि देशले लोकतान्त्रिक अभ्यास गर्दै आएको छ। तर, नियम कानुनको फितलो कार्यान्वयन, राज्य सञ्चालनका प्रमुख निकायहरुमा भ्रष्टाचार तथा लापरवाही पनि उसैगरी ...

पद्मरत्नलाई गणेशमानले ठान्थे आफूसरहको नेता

Nepal Live

पद्मरत्न तुलाधरसँग मेरो पारिवारिक र घनिष्ट सम्बन्ध थियो। यो सम्बन्ध ०४३ सालको चुनावपछि सुरु भएको हो। चुनावताका उहाँले बसन्तपुरमा एउटा भाषण दिनुभएको थियो, त्...

गान्धीले बुझे, जिन्हा र भाजपाले बुझेनन्

Nepal Live

माइक्रोफिल्ममा पुरानो पत्रिका पढ्नुको मज्जा बेग्लै हुन्छ। यसमा पत्रिका पढ्दा प्राप्त हुने आकस्मिक लाभ यसको एउटा फाइदा हो। महात्मा गान्धीका विषयमा उनी १९४७ तिर कल...

'काश्मिरका बिगर चीन-भारत सम्बन्धका निर्धारक'

Nepal Live

काठमाडौं- झेलम नदीको प्राकृतिक छटामा कैद भएको पहाडी भूभाग काश्मिर साँच्चिकै अदभूत छ। नदी किनारमा उभ्मिएको काश्मिरी सहर श्रीनगर समुद्री सतहभ...

किन बेचैन छ अफगानिस्तान?

Nepal Live

काठमाडौ-  पाँच दशकभन्दा लामो समयदेखि सशस्त्र द्वन्द्वको चपेटामा परेको अफगानिस्तानमा गत अक्टोबर २० मा संसदका लागि निर्वाचन भयो। हिंसा, आतङ्क, त्रास र असुर...

भारतकाे कूटनीतिक अपरिवक्वता

Nepal Live

म एक नास्तिक हुँ। तर मेरो परिवारका सदस्यले धर्मनिरपेक्षतामा विश्वास गर्दै हिन्दु धर्मकोअभ्यास गर्छन्। हिन्दु धर्म मान्नेहरुले जन्मदेखि मृत्युसम्म आफ्नो जीवनकालभरि षो...

युद्धकालको दसैंमा बिदा वा आराम हुँदैनथ्यो : ओनसरी घर्ती

Nepal Live

दसैं भन्ने बित्तिकै मलाई मलाई सानाका कुरा सम्झना आउँछ। धेरैलाई जस्तै नयाँ लुगा लगाउने, मीठो खाने, साथीभाइसँग रमाइलो गर्ने जस्ता कुरा नै सम्झनामा आउँछन्। ...

अनि मात्र हरेक कुरामा सुन्दर हुनेछ मेरो देश

Nepal Live

विश्वमै सुन्दर देश नेपाल। प्राकृतिक सुन्दरताले भरिपूर्ण, वास्तवमा कोईलाखानी भित्रको हीरा नै हो मेरो देश। सगरमाथाको उचाईले विश्वमा परिचित, गौतमबुद्धको ज...

के व्यापार युद्ध मुद्रा युद्ध बन्ला?

Nepal Live

डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिमा नियुक्त हुनुपूर्व नै चिनियाँहरुले आर्थिक फाइदाका लागि आफ्नो मुद्राको गलत प्रयोग गरेको आरोप लगाएका थिए, जुन कुरामा उनी ...

हामी कस्ता आमा–बाबु?

Nepal Live

‘यत्रो पैसा खर्च गरेर पढाउँदा पनि राम्रो गर्न नसक्ने भनेर बाबा रिसाइरहनुहुन्थ्यो, त्यसैले सरकारीमा आएको।’ एक किशोरीको यस्तो भनाइ सुनेर मन चसक्क भ...

कसरी हुन्छ बलात्कारीको उदय?

Nepal Live

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन सरकारले भरखरै सार्वजनिक गरे पनि यसले थुप्...

चिहानमा उभिएको अमेरिकी प्रभाव

Nepal Live

संयुक्त राष्ट्र अमेरिका स्थापनाका एक महत्वपूर्ण सदस्य एवं अमेरिकाका दोस्रो राष्ट्रपति जोन एडम्सले भनेका थिए- कुनै पनि देशलाई आफ्नो वशमा लिने दुई तरिका हुन्...

प्रमज्यू, उखान-टुक्काबाट बिजुली निस्किन्न

Nepal Live

देश व्यापार घाटाले दिन–प्रतिदिन थलिँदो छ। आर्थिक वर्ष २०७४/०७५ मा मात्र १ सय ९७ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ देश भित्रिएको तथ्याङ्क छ। देशबाट कुल नि...

पढ्नै पर्ने