ad

Breaking News

Nepal Live

अपरेसन अध्यागमन : मलेसियन पासपोर्ट लिएर नेपालबाट उडेका श्रीलंकनलाई कतारबाट फर्काइयो

काठमाडौैं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट ठूलो संख्यामा कर्मचारी हेरफेर भए पनि बदमासी रोकिएको छैन। तीन श्रीलंकन नागरिक मलेसियाको पासपोर्ट लिएर नेपालको विमानस्थलबाट उडेको खुलेको छ।  कतारस्थित अध्यागमनले उनीहरुलाई नेपालमा फर्काइदिएपछि सो तथ्य खुलेको हो। त्यसरी फर्काइएकाहरुमा देसानी पेथिमुथु, मुगुन्टान गानासान, नागेश्वरी अरुमासान रहेका छन्। उनीहरु हाल अध्यागमन विभागको हिरासतमा ...

पढ्नै पर्ने