रोश्ना सुब्बा

Nepal Live

हामी कस्ता आमा–बाबु?

‘यत्रो पैसा खर्च गरेर पढाउँदा पनि राम्रो गर्न नसक्ने भनेर बाबा रिसाइरहनुहुन्थ्यो, त्यसैले सरकारीमा आएको।’ एक किशोरीको यस्तो भनाइ सुनेर मन चसक्क भयो। उनी काठमाडौंको निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा पढ्न आएकी विद्यार्थी हुन्। निजीबाट सामुदायिक विद्यालयका माथिल्लो कक्षामा भर्ना हुने धेरैजसो विद्यार्थीको जवाफ प्रायः एउटै हुन्छ– उच्च शिक्षामा छात्रवृत्ति पाइन्छ, सरकारी जागिरमा प्राथमिकता पाइन्छ। तर, त...

पढ्नै पर्ने