रोशनमान श्रेष्ठ

Nepal Live

मौसम अनुसार रङ फेर्छ कुपिण्डे दह [फोटो फिचर]

दाङ– सल्यान सदरमुकाम खलंगाबाट करिब २० किलोमिटरको दुरीमा पर्छ कुपिण्डे दह।मौसम अनुसार रङ बदल्ने दहका साथै यहाँ रहेको बराह बाबाको मन्दिर आन्तरिक पर्यटकका लागि मुख्य आकर्षण हो। पछिल्लो समय उत्कृष्ट पिकनिक स्पटका रुपमा पनि विकास हुन थालेको छ। सल्यानसहित दाङ, रुकुम, रोल्पाका साथै सुर्खेत, बाँके, बर्दिया, जाजरकोजबाट समेत दह अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन्। अग्ला पहाड र हरियाली जंगलले घेरि...

प्रहरीको गाडीबाट हाम फालेर थुनुवा फरार

Nepal Live

दाङ– प्रहरीको गाडीबाट हाम फालेर एकजना थुनुवा फरार भएका छन्। तुलसीपुर उपमहानगरपालिका–५, रानीजरुवाका १९ वर्षीय विष्णु बुढाथोकी सार्वजनिक नैतिक...

बारीभरि ढकमक्क सयपत्री [फोटो फिचर]

Nepal Live

दाङ- तिहारमा नेपालको उत्पादनले मात्रै नपुगेर भारतबाट समेत सयपत्री फूल आयात हुन्छ। गाउँघरमा यसको उत्पादन हराउन थालेसँगै दाङमा व्यावसायिक फूलखेती...

'राति सँगै सुतेका श्रीमान्‌द्वारा बिहान अदालत पुगेर सम्बन्ध विच्छेदको मुद्दा'

Nepal Live

दाङ- तुलसीपुरकी सुजिता (नाम परिर्वतन) ले विवाह गरेको झन्डै २० वर्ष पुग्यो। सामाजिक परम्परा अनुसार मागी विवाह गरेकी सुजिताका अहिले तीन सन्तान छन्। उमे...

प्रहरीकै जग्गा अतिक्रमण : माओवादीको 'जग्गा कब्जा नीति' प्रहरीलाई बन्यो काउसो

Nepal Live

दाङ- यदि तपाईंको घरजग्गा कसैले अतिक्रमण वा कब्जा गरेको छ भने के गर्नुहुन्छ? पक्कै पनि प्रहरी गुहार्नुहुनेछ। तर, यहाँ प्रहरीकै जग्गा अतिक्रमण र कब्जा हुँदा भ...

दाङको गाउँ-गाउँमा जुवाको अखडा, एक महिनामा ३८ जना पक्राउ

Nepal Live

दाङ– जिल्ला प्रहरी कार्यालय दाङले पछिल्लो दुई दिनमा १६ जना जुवाडलाई नियन्त्रणमा लिएको छ।  शुक्रबार बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६...

माैरीको ४४ घारमा अज्ञात समूहले हाल्याे विष, लाखाैंकाे क्षति

Nepal Live

दाङ– दाङमा चरिचरणका लागि राखिएकोे माैरीकाे घारमा अज्ञात समूहले विषादी हालिदिँदा लाखौंको क्षति भएको छ। घोराही उपमहानगरपालिका–१२ कल...

१ लाख ३५ हजार सहित ७ जुवाडे पक्राउ

Nepal Live

दाङ– जुवा खेलिरहेको अवस्थामा नगदसहित ७ जुवाडे पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका वडा नं. ३ भैसिकुर स्थित शरद थापाको घरमा जुवा खेलिरह...

दसैंमा बज्न छोड्यो मालश्री

Nepal Live

दाङ–‘जय देवी भैरबी, दर्शन देऊ है माता’ बडा दसैंमा सारंगीको धुनसँगै गाइने दुर्गा स्तुति ‘मालश्री’ आजभोलि बज्न छोडेको छ। नवद...

संक्रमणकाल बाँकी रहेकोले तीन वटै सरकार अलमलमा छन् : सभामुख महरा

Nepal Live

दाङ– सभामुख कृष्णबहादुर महराले मूलुक अझै संक्रमणकालमै रहेकाले संघ, प्रदेश र स्थानीय सरकार अलमलमा रहेको बताएका छन्। प्रतिनिधिसभाका सभामुख, प्रदेश ...

दाङबाट दसैंका लागि खसी, बोका काठमाडौं नपठाइने

Nepal Live

दाङ– खाद्य संस्थानले यस वर्ष दसैंका लागि खसी, बोका काठमाडौं नपठाउने भएको छ। ढुवानीमा समस्या भएपछि अन्तिम समयमा आएर खसी, बोका काठमाडौं पठाउन नसकिएक...

छत्रेश्वरी गाँउपालिकाको महत्वाकांक्षी योजना, ८१ करोडको लागतमा विमानस्थल

Nepal Live

दाङ– सल्यानको छत्रेश्वरी गाँउपालिकाले महत्वाकांक्षी योजना अघि सारेको छ। छत्रेश्वरी गाउँपालिकाले ८१ करोड रुपैयाँको लागतमा लेकपोखरा डाँडामा विमानस्थल ब...

खोला र वनको जग्गामा जबर्जस्ती बनाइएका घरटहरा भत्काइयो

Nepal Live

दाङ– दाङमा आफूहरुलाई सुकुम्बासी भन्दै खोला र वनको जग्गामा जबर्जस्ती बनाइएका ५० घरटहरा भत्काइएको छ। जिल्ला वन कार्यालय, वडा प्रहरी कार्यालय र घोराही उपम...

९ वर्षपछि नेपाल एयरलाइन्सले दाङमा पुनः उडान भर्दै

Nepal Live

दाङ– राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरीगाउँ विमानस्थलबाट उडान भर्ने भएको छ। परिक्षण उडान सफल भएपछि निगमले पहिलो चरणमा हप्ता...

माटो खन्ने क्रममा एकैघरका तीन जनाको मृत्यु

Nepal Live

दाङ- माटो खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएको छ। दाङको राप्ती गाउँपालिका दोलइ खोलामा घर पोत्ने माटो खन्न गएका एकैघरका तीन जनाको मृत्यु&nbs...

पाउला दाङ विमानस्थलले निरन्तरता? पर्यटनमन्त्रीको आश्वासन– दसैंअगाडि विमान उड्छ

Nepal Live

दाङ– बन्द भएको करिब दुई वर्षपछि दाङ विमानस्थलमा गएको पुस १९ गते विमान अवतरण भयो। सातामा दुई पटक आइतबार र बुधबार काठमाडौं–दाङ–काठमाडौ...

प्रकाण्डलाई दाङबाट विमानमार्फत काठमाडौं लगिँदै

Nepal Live

दाङ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' लाई आज काठमाडौं लगिएको छ। बिहान दाङबा...

प्रकाण्डलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न दाङ अदालतको आदेश

Nepal Live

दाङ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ८ दिन थुनामा राखेर अ...

दाङ पुर्‍याइएपछि प्रकाण्डले भने – सर्वोच्चको आदेश नमान्ने सरकारको व्यवहार ठिक भएन

Nepal Live

दाङ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई म्यादी प्रहरी विनोद चौ...

अनुमति नलिई उपमहानगरभित्रै विद्यालय सञ्चालन

Nepal Live

दाङ- दाङको घोराहीमा बिनाअनुमति विद्यालय सञ्चालन भएको पाइएको छ। घोराही उपमहानगरपालिका वडा नं १५ को मध्यभागमा एउटा संस्थागत विद्यालय बिनाअनुमति सञ्चालन हुँ...

‘फेक’ फेसबुक ‘आइडी’ चलाउने पक्राउ

Nepal Live

दाङ– सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अर्काको नामबाट फेसबुक ‘अकाउन्ट’ बनाएर तथानाम कुरा गर्ने...

  • 1 (current)
  • 2

पढ्नै पर्ने