पृथ्वीराज लिगल

Nepal Live

नेपालको मौद्रिक नीति स्वतन्त्र भएन, तत्काल भारुसँगको स्थिर विनिमय पुनरावलोकन गर्नुपर्छ

भारतसँगको हाम्रो आबद्धता दशकौं लामो छ। नेपालले २०१७ सालमा पहिलो पटक भारतीय रुपैयाँ (भारु) सँग नेपाली रुपैयाँ (नेरु) को आबद्धता (पेग्ड) कायम गरेको हो। त्यसयता झन्डै आधा दर्जन पटक यस्तो विनिमय दर परिवर्तन भएको छ।  पछिल्लो पटक २०४९ फागुनमा एक सय भारु बराबर एक सय ६० नेरु कायम गरियो। यो स्थिर विनिमय अद्यापि कायम छ। ‘पेग्ड’ २६ वर्ष पुगिसक्दा हामी त्यसबाट बाहिर निस्किन सकेका छैनौं।विगत २६ वर्षको अवध...

पढ्नै पर्ने