प्रवीण ढकाल/सीताराम कोइराला

Nepal Live

बंगलादेशमा नेपाली विद्यार्थी पढ्ने ८० प्रतिशत मेडिकल कलेज गुणस्तरहीन

बंगलादेशका ८० प्रतिशत मेडिकल कलेज गुणस्तरहीन रहेको यहाँको मेडिकल एन्ड डेन्टल काउन्सिलले खुलासा गरेको छ । स्वास्थ्य खबरपत्रिकासँग कुरा गर्दै बंगलादेशको मेडिकल एन्ड डेन्टल काउन्सिलका रजिस्ट्रार डा जाहेदुलहक बसुनिया भन्छन्, ‘यो थाहा पाउँदापाउँदै यहाँ पढ्न आउनु मुर्खता मात्रै हो ।’ यसले यहाँ पढिरहेका करिब २ हजार नेपाली विद्यार्थीको भविष्यमाथि गम्भीर प्र्रश्न उठाइदिएको छ । काठमाडौं– ‘बंगलादेशका अधिक...

पढ्नै पर्ने