खगेन्द्र संग्रौला

Nepal Live

ब्राजिलियन खेलाडीका खुट्टामा चुम्बकीय आँखा भएझैं लाग्छ

काठमाडौं- विश्वकपको रौनक विश्वभरि छाएको छ। नियमित रुपमा फुटबल प्रतियोगिता हेर्ने, यसबारे सानातिना घटनाक्रमलाई नियालिरहने र यसबारे अनेक चर्चा गरिरहनेलाई मात्रै होइन, फुटबलबारे अरुबेला खासै रुचि नराख्नेहरुलाई पनि विश्वकपले जबर्जस्त तान्ने गर्छ। कतिपय त यसका प्रत्येक खेल हेरेर जित-हारमा उत्तेजित हुने, खुसी हुने र दुखी हुनेहरु पाइन्छन्। घरघरमा विभिन्न देशका समर्थकको समूह बन्ने गर्छ। बाजी थापिन्छन्। यसैगरी, विश्वकप एउटा उत्स...

पढ्नै पर्ने