सुवास भट्ट

Nepal Live

सडकमा ठेकेदारतन्त्र : ठेकेदार, प्रशासन र कानुनको चंगुलमा यसरी फस्छ आयोजना

काठमाडौं- अहिले मुलुकभरि नै सडकको अवस्था नाजुक छ। ठेक्का लिने तर समयमा काम सम्पन्न नहुने विषय प्रवृत्तिकै रुपमा विकास भएको देखिन्छ। दुरदराजका सडकको त कुरै छाडौं, काठमाडौं उपत्यकामै पनि तोकिएभन्दा दोब्बर/तेब्बर समय थपिसक्दासमेत आयोजना सम्पन्न हुन सकेका छैनन्। यसले एकातिर पूर्वाधार निर्माणमा मुलुकको दुरवस्थालाई दर्शाउँछ भने अर्कातिर बढ्दो सडक दुर्घटना र मानवीय क्षतिको प्रमुख कारण पनि सडक नै रहेको प्रस्ट्याउँछ। ...

बजारमूल्यभन्दा सस्तोमा साल्ट ट्रेडिङले तोक्यो चिनीको भाउ, किलोको ६८ रुपैयाँ

Nepal Live

काठमाडौं- साल्ट ट्रडिङ कर्पोरेसन लिमिटेडले प्रचलित बजार मूल्यभन्दा सस्तो हुनेगरी चिनीको भाउ कायम गरेको छ। लिमिटेडले आफ्नो चिनी प्रतिकिलो ६८ रुपैयाँका द...

तिहारअघि भाइमसलाको मूल्य किलोमै एक हजारसम्म बढ्यो

Nepal Live

काठमाडौं- तिहार नजिकँदै गर्दा बजारमा भाइमसलाको मूल्य अत्यधिक बढेको पाइएको छ। बढी खपत हुने मौका छोपेर व्यवसायीले भाइमसलाको मूल्य बढाएका छन्। खुद्रा व्य...

अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह निर्माणमा व्यापारीको अवरोध

Nepal Live

काठमाडौं– काठमाडौंको चोभारमा बन्न लागेको सुक्खा बन्दरगाह निर्माणमा स्थानीय व्यापारी–व्यवसायीले अवरोध सिर्जना गरेका छन्। अवरोधका कारण ठेक्का लागिस...

युवा स्वरोजगार कार्यक्रममा अनियमितता-२ : अनुगमनका नाममा साढे २ करोड स्वाहा

Nepal Live

काठमाडौं– बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रममा अनुगमनका नाममा साढे दुई करोड रुपैया...

युवा स्वरोजगार कार्यक्रममा अनियमितता-१ : बेरोजगारका नाममा हुनेखानेको रजाइँ

Nepal Live

काठमाडौं– बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले एक दशकअघि स्थापना गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रममा व्यापक अनियमितता भ...

दुई महिनामा सवा ८ सय कर्मचारी विदेश भ्रमणमा

Nepal Live

काठमाडौं- चालू आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो दुई महिना (साउन र भदौ)मा नै सवा ८ सय कर्मचारी विदेश भ्रमणमा पुगेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्य...

तेल चोरी रोक्न १९ सय ट्यांकरमा आयल निगमले लगायो ताला

Nepal Live

काठमाडौं– ढुवानीका क्रममा हुने तेल चुहावट रोक्न नेपाल आयल निगमले सबै ट्यांकरमा सुरक्षित ताला प्रणाली ‘लकिङ’ फिट गरेको छ। निगमका निमित्त...

ट्रली मासेर बिजुली बस : सरकारको स्टन्ट, जनताको आशंका

Nepal Live

काठमाडौं- एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा बनेका दुई वटा ‘बिजुली बस’ उद्घाटन गर्न मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल स...

भियतनाम उड्न ठिक्क परेका कालिमाटी तरकारी विकास समितिका १९ पदाधिकारीको भ्रमण प्रधानमन्त्री कार्यालयले रोक्यो

Nepal Live

काठमाडौं– होलसेल बजारको अवलोकन गर्न भियतनाम उड्न ठिक्क परेका कृषि मन्त्रालय अन्तर्गतको कालिमाटी फलफूल तथा तरकारी विकास समितिका १९ जना पदाधिकारीको भ्र...

दसैंमा गुणस्तरहीन खाद्यवस्तुबाट जोगिनुस्

Nepal Live

काठमाडौं– दसैंको समयमा उपभोग अत्यधिक हुन्छ। चाडवाडका समयमा बजारमा पाइने खाद्यान्नमा मिसावट, न्यून गुणस्तर, विषादीको प्रयोग, रङरोगनको प्रयोग भएका पनि ...

खर्चिलो दसैं, चलायमान अर्थतन्त्र

Nepal Live

काठमाडौं– कोटेश्वर बस्ने दोलखाकी सन्जु पोखरेलले घर जाने बसको टिकट काटिसकिन्। दुई छोरा र श्रीमान्सहित उनी फूलपातीका दिन घर जाँदै छिन्। बुधबार असनमा उ...

अन्नपूर्णसहित ३ संरक्षित क्षेत्रमा जाने पर्यटककाे प्रवेश शूल्कमा भारी वृद्धि

Nepal Live

काठमाडाैं– सरकारले अन्नपूर्ण संरक्षित क्षेत्र, मनास्नु संरक्षित क्षेत्र र गौरीशंकर संरक्षित क्षेत्रमा जाने नेपाली तथा विदेशी पर्यटकबाट लिने प्रवे...

साढे ५ लाख सरकारी कर्मचारीको दसैं, पेस्कीमामात्रै ६ अर्ब

Nepal Live

काठमाडौं– सरकारी कर्मचारीलाई चाडबाड खर्चस्वरुप दसैं पेस्कीमामात्रै साढे ६ अर्ब रुपैयाँ खर्च हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार झन्डै सा...

पैसादेखि पासपोर्टसम्मको छपाइका लागि उद्योग खोल्ने तयारीमा सरकार

Nepal Live

काठमाडौं– सरकारले नेपाली नोट (मुद्रा)देखि राष्ट्रिय परिचयपत्रसम्म स्वदेशमै उत्पादन गर्नेगरी उद्योग खोल्ने तयारी गरेको छ। नोट, राष्ट्रिय परिचय पत्रजस्ता सुर...

पुनर्निर्माण सकस : पैसा हुनेले घर बनाए, गरिब अझै टहरामै

Nepal Live

काठमाडौं– २०७२ सालको भूकम्पले कास्कीको अन्नपूर्ण गाउँपालिका–१ का ८० वर्षीय चन्द्रबहादुर कुँवरको घर भत्कायो। भूकम्प गएको साढे ३ वर्ष बितिसक्दा...

लिटरमै ३१ रुपैयाँ सस्तो भएपछि तस्करीबाट भारत नै फर्किन थाल्यो पेट्रोल

Nepal Live

काठमाडौं- पछिल्लो समय भारतीय बजारमा पेट्रोलियमको मूल्य आकाशिँदा तुलनात्मक रुपमा सस्तो रहेको नेपालबाट तस्करी भएर भारतीय बजारमै जाने क्रम बढेको छ। नेपा...

गुणस्तरहीन मिठाई बिक्री गरेको पाइएपछि बानेश्वरको संगम स्विट्समा शिलबन्दी

Nepal Live

काठमाडौं- बानेश्वरस्थित संगम स्विट्समा शिलबन्दी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र केही उपभोक्ताकर्मीको अनुगमन ट...

चिनीको कोटा तोक्ने निर्णयमाथि सांसद नै सशंकित, गरे छानबिनको माग

Nepal Live

काठमाडौं- चिनी आयातमा कोटा तोक्ने सरकारी निर्णयमाथि आशंका व्यक्त गर्दै सांसदहरूले छानबिनको माग गरेका छन्। सार्वजनिक लेखा समितिको सोमबार सिंहदरवारमा ब...

नेपाली व्यवसायीलाई ५३ वटा ग्यास बुलेट सञ्चालन गर्न दिन भारत सहमत

Nepal Live

काठमाडौं- लामो समयपछि नेपाली नम्बर प्लेटका खाना पकाउने एलपी ग्यासको ढुवानी गर्ने बुलेट सञ्चालन गर्न दिन भारत सहमत भएको छ। शुक्रबार काठमाडौंमा बसेको द...

नेपाल-भारतबीच चितवनसम्मै ग्यास र पेट्रोलियम पाइपलाइन ल्याउने सहमति

Nepal Live

काठमाडौं- नेपाल र भारतबीच नेपालको चितवनसम्म ग्यास पाइपलाइन निर्माण गर्नेसम्बन्धी महत्वपूर्ण सहमति भएको छ। शुक्रबार काठमाडौंमा बसेको दुई देशबीचको &...

पढ्नै पर्ने