ad

प्रकाश अर्याल

Nepal Live

प्रहरीमा अनुशासनहीनता बढ्दै गएको छ

तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक विश्राम लिई निवृत्त हुन लागेको यस क्षणमा भव्य बिदाइ कार्यक्रम आयोजना गरी म र मसँगै बिदाइ हुन लाग्नु भएका मेरा सहकर्मी साथीहरूलाई हार्दिकतासहितको सम्मान दिनुभएकोमा नवनियुक्त प्रहरी महानिरीक्षक श्री सर्वेन्द्र खनालज्यू र सिंगो नेपाल प्रहरी परिवारप्रति आभार प्रकट गर्न चाहन्छु।  आजभन्दा ३० वर्ष अगाडि केटौलो उर्जासहित देश र जनताको सेवामा होमिने उत्कट अभिलाषाका साथ स...

पढ्नै पर्ने