श्रेय पौडेल

Nepal Live

खस–आर्यलाई किन चाहियो समानुपातिक प्रतिनिधित्व?

युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको २० मार्चमा प्रकाशित प्रतिवेदनमाथि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले २१ मार्चमा 'गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश!' भनेर ट्विटरमा आफ्नो मत जाहेर गरे। विद्वान ठानिएका नेता नै त्यसरी कडा रुपमा प्रस्तुत भएपछि सो प्रतिवेदनले धेरैको ध्यान खिच्नु स्वभाविकै थियो। प्रतिवेदनको एउटा सिफारिसलाई लिएर धेरै मत छरपष्ट भए। 'प्रतिनिधिसभा तथा प्रदेशसभामा जातीय संरचनासम्बन्धी...

पढ्नै पर्ने