नेपाल लाइभ

Nepal Live

इटहरीमा नहरमा डुबेर एक बालकको मृत्यु, बालिका बेपत्ता

इनरुवा– सुनसरी इटहरी उपमहानगरपालिका– १३ खनारस्थित नहरमा डुबेर आज एक बालकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन्।  सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर छेउमा खेल्ने क्रममा स्थानीय चार वर्षीय समिर मिया र तीन वर्षीया रिया खातुन नहरमा खसेका थिए। समिरको केही छिनपछि शव फेला परेको थियो भने रिया साँझसम्म फेला नपरेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।  ...

घर घरमा खानेपानी पुर्‍याउनेतर्फ खानेपानी संस्था लाग्नुपर्छ : सभामुख महरा

Nepal Live

तुलसीपुर– सभामुख कृष्णबहादुर महराले खानेपानी संस्थाले जनतालाई स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्नुपर्ने बताएका छन्। अमृतपुर खानेपानी तथा उपभोक्त...

पुलिसलाई हराउँदै एपिएफले जित्यो राष्ट्रिय महिला भलिबलको उपाधि

Nepal Live

बागलुङ : नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। आज भएक...

खिल्ली उडाउनेले दुई वर्षमा रेल चढ्न पाउँछन् : उर्जामन्त्री पुन

Nepal Live

ओखलढुङ्गा– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएका छन्। ओखलढुङ्गाको चम्पादेवीमा &lsq...

पिपिएलका उत्कृष्ट ३ खेलाडीले सुजुकी जिक्सर बाइक पाउने

Nepal Live

काठमाडौं– आगामी कात्तिक दोस्रो साता हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ३ जना खेलाडीले सुजुकी जि...

अफगानिस्तानको चुनावी र्‍यालीमा बम आक्रमण, १३ जनाको मृत्यु

Nepal Live

काबुल– अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्‍यालीमा बम आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको अफगान अधिकारीले बताएका छन्। मृत्यु हुनेमा ...

नेपाली क्रिकेट विवाद अन्त्यतिर, निर्वाचित क्यानले मुद्दा फिर्ता लिन प्रक्रिया अघि बढाउने

Nepal Live

काठमाडौं–नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउने भएको छ। क्यान विवाद समाध...

लमजुङमा १४ घरपरिवार चेपाङलाई राहत वितरण

Nepal Live

लमजुङ– सीमान्तकृत तथा पिछडिएको चेपाङ बस्तीमा दसैं खर्च वितरण गरिएको छ। बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकामा रहेका १४ घरपरिवार चेपाङलाई खाद्यान्...

एक महिनामै तोलामा ३ हजारले बढ्यो सुनको भाउ, ५ वर्षयताकै उच्च

Nepal Live

काठमाडौं - दसैंको मुखमा सुनको भाउ आकाशिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामै ६० हजार रुपैयाँ पुगेको छ। यो भाउ...

शाहवंशीय श्रीपेच अब सर्वसाधारणले पनि हेर्न पाउने

Nepal Live

काठमाडौं– शाहवंशमा राजाले लगाउने श्रीपेच आउँदो सोमबार (असोज २९) बाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिने भएको छ। नारायणहिटी दरबार सङ्ग्रहालय प...

'माइकल'बाट मर्नेको संख्या १७ पुग्यो

Nepal Live

मेक्सिको सिटी, संयुक्तराज्य अमेरिका- अमेरिकामा माइकल नामको आँधीबाट मृत्यु हुनेको संख्या कम्तीमा १७ जना पुगेको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु ...

तीन करोड फेसबुक प्रयोकर्ताको विवरण चोरिए

Nepal Live

सानफ्रान्सिस्को- विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ।&n...

निर्मला हत्या प्रकरण : अनुसन्धान टोली भीमदत्तनगरमा, २६ प्रहरीमाथि छानबिन

Nepal Live

भीमदत्तनगर- कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरण अनुसन्धानमा खटिएको टोली शुक्रबार भीमदत्तनगर आइपुगकेको छ।...

नरेन्द्र मोदीको हत्या गर्ने धम्कीसहितको इमेल

Nepal Live

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ। प्रधानमन्त्री मोदीलाई आएको धम्की सिधै दिल्ली प्रहरी अधिकारीलाई पठाइएको भारतीय सञ्...

गौतमलाई सांसद बनाउने विषय षड्यन्त्रमूलक ढंगले आएकाले आलोचना : पोखरेल

Nepal Live

काठमाडौं– उपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले नेता बामदेव गौतमलाई सांसद बनाउने विषय पार्टीभित्र औपचारिक ...

मूलुकी संहितामा कमजोरी भए सच्याउन सकिन्छ : सभामुख महरा

Nepal Live

दाङ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नयाँ लागू भएको मुलुकी संहिताका बारेमा छलफल गर्ने बताएका छन्। उनले प्रेसमाथि अंकु...

जनताको जीवनस्तर उठाउन सरकार सक्रिय : श्रममन्त्री विष्ट

Nepal Live

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जनताको जीवनस्तर उठाउने काममा सरकार लागि परेको दाबी गरेका छन्। मन्त्री विष्टले स्वाधी...

सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

Nepal Live

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन्। परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले सञ्चार क्षेत्रला...

सबैभन्दा लामो व्यावसायिक उडान भर्दै सिंगापुर एयरलाइन्सको विमान न्युयोर्कमा

Nepal Live

एजेन्सी– सबैभन्दा लामो व्यावसायिक उडान भरेर सिंगापुर एयरलाइन्सको विमान शुक्रबार अमेरिकाको न्युयोर्कमा अवतरण गरेको छ। सिंगापुरबाट लगातार १५ हजार किलो...

स्वयम्भु क्षेत्रमा राष्ट्रपति भण्डारीले गरिन् वृक्षारोपण

Nepal Live

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू परिसरमा आज वृक्षारोपण गरेकी छन्। विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अ...

नगरपालिकाबाटै खोलामा फालिन्छ फोहोर

Nepal Live

मुसिकोट– रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहोर खोलामा बगाउँदै आएको छ। फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहु...

पढ्नै पर्ने