गौरीबहादुर कार्की

Nepal Live

बालगोपालेश्वरको शैली विवाद : कसरी पुनर्निर्माण गर्ने रानीपोखरीको मन्दिर?

२०७२ सालको भूकम्पले विभिन्न पुरातात्विक सम्पदामा ठूलो क्षति पुर्‍यायो, तिनको पुनर्निर्माण हुने क्रममा छ। तर, रानीपोखरीको संरचना पुनर्निर्माणमा देखिएको विवादले यसको काम कहिले सकिने टुंगो छैन। नेपाल संवत् ७९० अर्थात् विसं १७२७ मा कान्तिपुरका राजा प्रताप मल्लले रानीपोखरी निर्माण गराएका थिए। ३ सय ४५ वर्षपछि सो मन्दिर मन्दिर २०७२ सालको भूकम्पमा परी पूर्ण क्षति भयो। ४ वर्ष हुन लाग्दा पनि धरहरा र रानीपोखरी खण्डहरकै रुपमा...

पढ्नै पर्ने