ad

ललित बोहरा

Nepal Live

गृहजिल्लामा देउवाले भने– मेरो मात्रै विरोध गर्ने? ओलीको कामको चाहिँ नगर्ने?

डडेल्धुरा– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो निर्वाचनमा पार्टी कमजोर देखिए पनि बिस्तारै पुरानै ठाउँमा फर्काउने अठोट गरेका छन्।  कांग्रेस डडेल्धुराको जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले अहिले पार्टीलाई एकीकृत गर्न आवश्यक रहेकोमा जोड दिए। आफू प्रधानमन्त्री रहँदा ल्याएका कार्यक्रम ओली सरकारले हटाएको भन्दै उनले वर्तमान सरकारले देशमा ठूलो संकट ल्याएको आरोप समेत लगाए...

निर्माणाधीन पुल भत्किँदा डोटीमा ३ जना मजदुर घाइते

Nepal Live

डोटी- डोटीको शिखर नगरपालिका १ र दिपायल सिलगढी नगरपालिका ३ जोड्ने गेरुपानीस्थित निर्माणाधीन झोलुङ्गे पुल भत्किँदा ३ जना मजदुर घाइते भएका छन्। घाइते हुन...

डडेलधुरा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, वडाध्यक्षसहित सबैकाे सनाखत

Nepal Live

डडेलधुरा– डडेलधुरामा आज बिहान भएको जिप दुर्घटनमा मृत्य हुनेको संख्या ४ पुगेको छ। एक जना घाइतेको डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल ल्याउने क्रममा बाटोम...

डडेलधुरामा जिप दुर्घटना, ३ जनाको मृत्यु, ८ घाइते

Nepal Live

डडेलधुरा– डडेलधुराको गन्यापधुरा गाउँपालीका–२ गजरौलामा आज जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। डोटीको दिपायलबाट कोहलपुरतर्...

गणतन्त्र दिवस : नगरप्रमुख एकाबिहानै कुच्चो लिएर सडकमा निस्किएपछि

Nepal Live

डडेलधुरा– आज १०औं गणतन्त्र दिवस। देशभर विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइँदैछ यो दिवस मनाइँदै छ। डडेलधुरामा भने गणतन्त्र दिवसलाई फरक तरिकाबाट म...

अमरगढी नगरपालिकामा सूचना प्रविधि केन्द्र खुल्यो

Nepal Live

डडेल्धुरा-  डडेल्धुराको अमरगढी नगरपालिकाले सूचना प्रविधि केन्द्र (टेक्नो हब) को स्थापना गरेको छ। नगरपालिकाले शुक्रबार सूचना प्रविधि केन्द्रको शुभारम्भ गर्द...

डडेलधुरामा पेट्रोल चोरीकाे घटनामा वृद्धि, सुरक्षाका लागि प्रशासन कार्यालयको ध्यानाकर्षण

Nepal Live

डडेलधुरा– डडेलधुरामा पछिल्लो समय चोरीका घटनामा वृद्धि हुँदै गएको छ। केहीदिन अगाडिदेखि अज्ञात समूहद्घारा सदरमुकामभित्रै मोटरसाइकल र स्कुटरबाट पेट्रोल...

कर्मचारीलाई जिम्मेवार बनाउन डडेलधुराको आलिताल गाउँपालिकामा ई–हाजिरी सुरु

Nepal Live

डडेलधुरा– डडेलधुरा जिल्लाको आलिताल गाउँपालिकाले बिहीबारबाट ई–हाजिरी सुरु गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीहरुको कार्यालय आउने–जाने ...

डडेल्धुरामा एक जोडीको शव भेटियो

Nepal Live

डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिका १ समैजीको सिलङी भन्ने ठाउँमा एक युवती र युवकको शव फेला परेको छ।  तीन दिनदेखि घरमा नआएपछि परिवारले खो...

चुलोचौकोमा सीमित महिला सिलाइ–कटाइबाट आत्मनिर्भर, भन्छन्– पेसा विभाजनको परम्परा तोडिनुपर्छ

Nepal Live

डडेलधुरा– डडेलधुराको अमरगढी नगरपालिका–२ मा विगत ५ वर्षदेखि सिलाइ कटाइ व्यवसाय गर्दै आइरहेको छिन्– खेमा थापा। यसबाट उनले घरखर्च तथा बचत...

बैतडीको डङ्सिली सडक सञ्जालमा जाेडियाे

Nepal Live

डडेल्धुरा– बैतडी जिल्लाको पाटन नगरपालिका–१ (साविकको कैलापाल–९) डंसिलीमा ग्रामीण सडक निर्माण कार्य पुरा भएकाे छ। अनारखोली–चुल्लेक&...

जागिर छोडेर सुरु गरेको ब्युटी पार्लरबाट लोभलाग्दो कमाइ

Nepal Live

डडेल्धुरा– अधिकांश पढेलेखेका युवायुवतीको उद्देश्य हुन्छ, जागिर खाने। पढेलेखेका व्यक्ति प्रायः जागिरका लागि भौंतारिइरहेका हुन्छन्। अझ भन्ने हो भने, गैरस...

प्रदेश ७ कै अत्याधुनिक कोल्ड स्टोर डडेलधुरामा सञ्चालन, ६० जनाले रोजगारी पाउने

Nepal Live

डडेलधुरा– डडेलधुरामा प्रदेश ७ कै ठूलो र अत्याधुनिक शितगृह(कोल्ड स्टोर) औपचारिक रुपमा बिहीबारदेखि सञ्चालनमा आएको छ।  कृषिजन्य उत्पादनलाई लामो...

ट्रेलरमा आइन् 'तरकारीवाली'

Nepal Live

काठमाडौं– नेपाली फिल्म लम्फुको ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।  बैशाख २८ ...

डडेल्धुराका जनप्रतिनिधीलाई नेकपाको पत्र, एक साताभित्र राजीनामा गर्न चेतावनी

Nepal Live

डडेलधुरा– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले डडेलधुराका स्थानीय तहका जनप्रतिनिधिलाई  राजीनामा गर्न चेतावनी द...

खाडी मुलुकको भिसा त्यागेर डडेलधुराका युवा च्याउ खेतीमा

Nepal Live

डडेलधुरा– डडेलधुराको गन्यापुरा गाउँपालिका–१, असिग्रामका २ युवा खाडी मुलुकको भिसा त्यागेर च्याउ खेतीमा लागेका छन्। ५ लाख रुपैयाँको लगानीमा &l...

डडेल्धुरामा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

Nepal Live

डडेल्धुरा- डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। भागेश्वर गाउँपालिका-४ शेराघाटमा ...

डडेल्धुरामा बलात्कार आरोपी २ जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

Nepal Live

डडेल्धुरा– डडेल्धुराको छुट्टाछुट्टै स्थानमा एक वृद्धा र एक किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।   ...

पढ्नै पर्ने