डा. प्रवीण श्रेष्ठ

Nepal Live

उफ्! माइग्रेन भो, अब के गर्ने?

एकापट्टिको मात्र टाउको दुख्छ?  तपाईंलाई यस्तो कष्टानुभूति भएको छ भने यो माइग्रेन हो। माइग्रेनले दुःख दियो भन्दै अस्पताल धाउनेहरु धेरै भेटिन्छन्। देखिन्छन्।  टाउको दुखाई हाम्रो शरीरमा धेरै मात्रामा देखिने शारिरिक समस्या मध्येको एक हो। यद्यपी यो एक सामान्य समस्या हो, कहिलेकाँही टाउको दुखाई विशेष समस्या भई चिन्ताको विषय पनि हुन सक्छन्। माइग्रेन खासमा कस्तो समस्या हो त? माइग्रेनको टाउको दुखाई अचानक सुरु भई ...

पढ्नै पर्ने