नारायण अधिकारी

Nepal Live

प्रहरीको दसैं : ‘नागरिकको सुरक्षा नै हाम्रो महादसैं’

काठमाडौं– सबैलाई चाड मनाउन भ्याइनभ्याइ छ। वर्ष दिनभरिका दुःख भुलेर दसैं मनाउन घर फर्कनेको लर्को नै लागेको छ। विविध कारणले घर जान नपाएकाहरु भने काठमाडौंमै दसैं मनाउने योजनामा छन्।  वर्षदिनभरिका दुख भुलेर आफन्तसँग मनाउन पाउनेका लागि दसैं राम्रै होला। तर झन्डै तीन करोड नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्ने प्रहरीको दसैं कस्तो होला? यसबारे प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री भन्छन्, ‘सुरक्षित तरिकाले...

कैदीको दसैं : फुटबल प्रतियोगितादेखि नाचगानसम्म

Nepal Live

काठमाडौं–परिवारका सदस्य एकै ठाउँ जम्मा हुने, टीका लगाउने, खसी काट्ने, साथीभाइ भेटघाट गर्ने, पिङ खेल्ने, रमाइलो गर्ने। अक्सर नेपालीको दसैं यसैगरी बित्...

मासु लिन बोलाएर ९ वर्षीया आफ्नै विद्यार्थीमाथि बलात्कार, ५५ वर्षीय शिक्षक पक्राउ

Nepal Live

काठमाडौं– सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकाका एक शिक्षकले ९ वर्षीया आफ्नै विद्यार्थीलाई बलात्कार गरेका छन्।  पासाङल्हामु गाउँपालिका–५ म...

सिसिटिभीमा देखिएका हत्यारा डेढ महिना बित्दा पनि पक्राउ परेनन्

Nepal Live

काठमाडौं– महोत्तरीमा ८ महिने बालिका चोरी गरी हत्या गरेको डेढ महिना नाघिसक्दा समेत हत्यारा पक्राउ पर्न सकेका छैनन्। बालिका चोरी गरेको सिसीटिभी फुटेजम...

शोभराजको उपचारमा राज्यको १४ लाख खर्च, भेट्न आउनै छाडिन् निहिता

Nepal Live

काठमाडौं– अफगानिस्तानमा चोरी आतंक मच्चाइरहेका थिए, चार्ल्स शोभराज। भारतको मुम्बईस्थित होटल अशोकामा चोरी गरेकै कारण पक्राउ परेका उनी अफगानिस्तान छिरेक...

निर्मला हत्याको अनुसन्धान अब कता?, आयोगको ५ नम्बर बुँदामा छ यस्तो सुझाव

Nepal Live

काठमाडौं– कहिले पत्ता लाग्ला निर्मला पन्तको हत्यारा? १०० दिन, ६ महिना, वर्ष दिन, पाँच वर्ष, १० वर्ष वा २०औं, उत्तर सहज छैन। अनुसन्धानमै खटिएका प्रहरी...

दसैंमा कैद मिनाहा नहुने पक्का, कानुन मन्त्रालय भन्छ– यो कैदीको अधिकार होइन

Nepal Live

काठमाडौं- ‘हाम्रो कैद मिनाहाको लिस्ट कहिले पठाउँछौ?’ अहिले देशैभरका कैदीले जेलरलाई सोध्ने साझा प्रश्न हो यो। हरेक वर्षको दसैंमा कैद म...

निर्मला हत्या प्रकरण : आमाको सहीछापबिनै मुचुल्का

Nepal Live

काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको झन्डै साढे दुई महिनापछि उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। उपसचिव ह...

५५ वटा प्रहरी कार्यालय अमेरिकी दूतावासको कालोसूचीमा

Nepal Live

काठमाडौं- असोज पहिलो साता अमेरिकी लगानीमा थाइल्यान्डमा प्रहरीको वृति विकास सम्बन्धमा एक कार्यक्रम आयोजना हुँदै थियो। सो कार्यक्रममा सहभागी हुन नेपालका ...

१० वर्ष जेल बसेर छुटेका व्यक्ति लागू औषधसहित पक्राउ

Nepal Live

कठमाडौं– लागू औषध मुद्दामा १० वर्ष जेल बसेर छुटेका एक व्यक्तिसहित दुई जनालाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको छ। लागू औषध नियन्त्रण व्यूरोबाट खटि...

बलात्कारी जाेगाउन खाेजेकाे भन्दै गाउँपालिका प्रमुखकै नेतृत्वमा प्रहरी चौकी तोडफोड

Nepal Live

ललितपुर– ललितपुरमा गाउँपालिका प्रमुखकै नेतृत्वमा प्रहरी चौकी तोडफोड भएकाे छ।  ललितपुरको महांकाल गाउँपालिकाका प्रमुख रामचन्द्र दाहालको नेतृत्...

३ वर्ष कैद सुनाइएका किष्ट बैंकका तत्कालीन प्रबन्ध निर्देशक ज्ञवाली पक्राउ

Nepal Live

कठमाडौं– तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालका कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतबाट पक्राउ गरेको...

२२ हजार डलरमा नक्कली सगरमाथा आरोहण अनुमतिपत्र, पक्राउ परे सेभेन समिटका ३ कर्मचारी

Nepal Live

काठमाडौं– नक्कली आरोहण अनुमतिपत्र बनाएर हिमाल आरोहण गर्न पठाउने ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले पक्राउ गरेको छ। सिआइबीले नक्...

बालक अपहरण : प्रत्यक्षदर्शी भन्छन्– मास्कधारीले गाडीमा काेचेर बाैद्धतर्फ लगे

Nepal Live

काठमाडौं- दिउँसो साढे २ बजे प्रहरीलाई सूचना आयो- ‘गोठाटारबाट एक बालक अपहरणमा परे, तत्काल उद्धार गर्नुपर्‍यो।’ प्रहरीको ...

काठमाडाैंकाे तारकेश्वरबाट ५ किलो सुनसहित एक जना पक्राउ

Nepal Live

काठमाडाैं– तारकेस्वर नगरपालिका २ तिनपिप्लेबाट प्रहरीले ५ किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरेकाे छ।  सुनसहित पक्राउ परेका व्यक्तिला...

ट्यांकरमा लुकाएर भारत लाँदै गरिएको ३ क्विन्टल गाँजासहित एक पक्राउ

Nepal Live

काठमाडौं– झन्डै ३ क्विन्टल गाँजासहित मकवानपुरबाट एक ट्यांकर चालक पक्राउ परेका छन्। मंगलबार प्रहरीको नियमित चेकजाँचका क्रममा भारततर्फ निकासी गर्न लागिएक...

कहाँ पुग्यो पूर्वराजदूत झाको हत्या अनुसन्धान?

Nepal Live

काठमाडौं– पूर्वराजदूत केशवराज झाको हत्या भएको डेढ महिना पुग्न लाग्यो। गत भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय वयोवृद्ध झा...

१३ वर्षअघि हेमकार परिवारसहित ५ जनाको हत्या गर्ने पक्राउ

Nepal Live

काठमाडौं- जिल्ला प्रहरी कार्यालय बाँकले १३ वर्षअघि नेपालगञ्जका सुनचाँदी व्यवसायी हेमकार परिवारको हत्या गर्ने मुख्य अभियुक्त पक्राउ गरेको छ। उनल...

प्रहरीको चाडपर्व सुरक्षा योजना : ३५३५ प्रहरी परिचालन, नाकामा कुकुर गस्ती

Nepal Live

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले चाडपर्वमा हुने अपराध न्यूनीकरण गर्न सुरक्षा योजना सार्वजनिक गरेको छ। परिसर कार्यालयमा पत्रकार सम्मलेनका आयोज...

प्रतिक्षित डिएनए नतिजाको शंका टरेपछि अनुसन्धान अब कुन बाटोमा?

Nepal Live

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको दुई महिना नाघिसक्यो। तरपनि प्रहरी हत्याराको नजिक पुग्न सकेको छैन। बरु, पछिल्लो समय विक...

निर्मला हत्या प्रकरण : एसपी विष्टसहित तीनै जनाको डिएनए मेल खाएन

Nepal Live

काठमाडौं– साउन १० गते बलत्कार गरी हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज...

  • 1 (current)
  • 2

पढ्नै पर्ने